ब्रेकिङ न्युज

विजयीको तीन दिनपछि लिङ्देनलाई रवीन्द्र मिश्रकाे बधाइ

काठमाडौं - पछिल्लो पटक संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमतसंग्रहको वकालत गर्दै आएका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ‘राजतन्त्रसहितको हिन्दू राष्ट्र’एजेण्डा बोकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्द ...

साढे ३३ किलो सुन प्रकरणः गोरेका लगानीकर्ता काले इन्टरपोलको सहयोगमा पक्राउ

काठमाडौं - साढे ३३ किलो सुन तस्करी प्रकरणमा जोडिएका काले भनिने कृष्ण गोपाल अग्रवाल पक्राउ परेका छन्। सो सुन प्रकरणका नाइके गोरे भनिने चुडामणि उप्रेतीको व्यवस्थापनमा हुने सुन तस्करीको लगानीकर्ता मध्येका काले पक्राउ परेका हुन्।अन्तर्राष्ट्रिय अपराध प्र ...

जन्ती बस दुर्घटनाः घाइते एक जनाकाे मृत्यु

काठमाडौं, जाजरकोट - रुकुम पश्चिमकाे मुसीकोट नगरपालिका–२, मा भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मुसीकोट नगरपालिका- १, घिमानेका बुदुराम खड्कालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरीले जनाए ...

माओवादी केन्द्रलाई पालिकामा नेतृत्व चयन गर्न सकस

काठमाडौं, कास्की - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई यहाँका स्थानीय तहका पार्टी कमिटीको नेतृत्व चयन गर्न सकस परेको छ । देशैभर गत मङ्सिर ११ गते एकै दिनमा ७५३ स्थानीय तहमा अधिवेशन गरेको माओवादीले यहाँका पाँच पालिकामध्ये तीनवटामा अझै नेतृत्व ...

बडुवाल हत्या प्रकरण: नवीनलाई मार्न हतियार बोकेको थियो जयन्द्र समूहले, भूपेन्द्र मारिए

काठमाडौं,धनगढी - ठेक्कापट्टा आफ्नो हातमा पार्ने गुण्डाको समूह निर्माण गरेका कैलालीको चिसापानी क्षेत्रका लोकजंग शाही समूहमा चिसापानीकै जयन्द्र शाह र नवीन रावल संगठित थिए । तर, नवीन र जयन्द्रको मनमुटाबपछि जयन्द्रले छुट्टै ‘ग्याङ’ तयार पारेका थिए । ...

बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौं - प्रतिनिधिसभाको संसदीय सुनुवाइ विशेष समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायत, डा. शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि नेपाली राजदूतम ...