काठमाडौं महानगरपालिकाको मतगणना सुरु
खबर एक्सप्रेस
२०७९-०१-३१ १०:१० मा प्रकाशित
Total Shares: 446
काठमाडौं - काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा शनिबार विहान करिब पौने ९ बजेदेखि मतगणना सुरु भएको हो ।
काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित, नेपाली कांग्रेसबाट सिर्जना सिंह, राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन साह लगायत उम्मेदवार रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस