ब्रेकिङ न्युज
परराष्ट्रमन्त्रीलाई भीम रावलको सुझाव:'गठबन्धनमा छैनौँ भनेर अमेरिकालाई पत्र लेख्नुस्'
काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले नेपाल सैन्य गठबन्धनमा सहभागी हुने छैन भनेर अमेरिकालाई पत्र लेख्न सरकारलाई आग्रह गरेका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का बारेमा धारणा राख ...
संसद बैठक आज पनि बस्दै
काठमाडौं - प्रतिनिधि सभाको बैठक आज शुक्रबार पनि बस्ने भएको छ ।प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको हो ।बैठकमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन् ...
निहारिकाले तोडिन् २७ दिनदेखिको अनसन
काठमाडौं - महोत्तरीको जलेश्वर नगरपालिका ९ की सोनालीकुमारी सिंह ‘निहारिका’ले २७ दिने अनसन तोडेकी छन् । सरकारकारसँग ५ बुँदे सहमति भएपछि उनले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनसन तोडेकी हुन् ।प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोर ...
प्रदेश १ र मधेशमा भारी वर्षाको सम्भावना
काठमाडौं - आज शुक्रबार प्रदेश १ र मधेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यसबाहेक प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम् ...
एसपीपीबारे छलफल गर्न संसदीय समितिले बोलायो प्रधानसेनापतिलाई
काठमाडौं - नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापतिलाई बोलाएको छ । संसदीय समितिले शुक्रबार बिहान ९ बजेका ला ...
ओलीकै पालामा नेपाली सेनाले एसपीपीमा सहभागी हुन पत्र पठाएको खुलासा (पत्रसहित)
काठमाडौं - अमेरिकी स्टेट पाटर्नरसिप प्रोग्राम (एसपीपी)मा सामेल हुने भन्दै नेपाली सेनाले अमेरिकालाई पत्र पठाएको खुलासा भएको छ ।२०७२ कात्तिक १० गते तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेख्दै ...

.gif)