ब्रेकिङ न्युज

श्रीलंकामा परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं - नेपाल परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता भएको छ । बिमस्टेक मन्त्रीस्तरीय बैठकको साइडलाइनमा उनीहरुले भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन् ...

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ मंगलबार १ हजार ३ सय रुपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । ...

सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ आज अनुमोदन हुँदै

काठमाडौं - संघीय संसद्को‍ संसदीय सुनवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तीलप्रसाद श्रेष्ठको नाम आज अनुमोदन गर्दैछ ।समितिले आह्वान गरेकोे समयसीमाभित्र कुनै पनि उजुरी नपरेपछि श्रेष्ठलाई सुनवाइ समितिको आजको बैठकले अनुमोदन गर्न लागेको ...

इटहरीमा बम विष्फोट हुँदा २ जना घाइते, हिमाल सुरक्षा परिषद्को पर्चा फेला

काठमाडौं - सुनसरीको इटहरीमा बम विष्फोट हुँदा दुई जना घाइत भएका छन् । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी उपमहानगरपालिकास्थित नवजागृति टोलको एक घरमा सोमबार राति सुतली बम विष्फोट भएको हो । विष्फोटमा परी २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्ष ...

कांग्रेसका अधिकांश केन्द्रीय सदस्य चुनावी तालमेलको पक्षमा

काठमाडौं - नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले चुनावी तालमेल गर्नुपर्ने धारणा राखेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले अन्य दलहरूसँग चुनावी तालमेल, गठबन्धन तथा सहकार्य गरेर अधि बढ्नुपर्ने धारणा राखेका हुन ...

पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ५ हजार १५२ पीसीआर परीक्षणमा १५ जना र १ हजार १५७ एन्टीजेन परीक्षणमा ६ जना गरी २१ जनामा संक्रमण पुष्टि ...