ब्रेकिङ न्युज

जसपा मधेश प्रदेशका सांसद सरोज सिंहसहित १६ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

आश्विन ३०, २०८२

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जसपा नेपाल मधेस प्रदेशका सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।सांसद विकास कोषको ...

मधेश प्रदेशका मुख्यमन्त्री सोनलले आज पद तथा गोपनीयताको शपथ लिँदै

आश्विन ३०, २०८२

जनकपुरधाम-मधेश प्रदेशको नयाँ सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी का नेता जितेन्द्र प्रसाद सोनल आज मुख्यमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् ।ब ...

तत्कालीन सचिव गणेश शाहले छाडे माओवादी केन्द्र

आश्विन ३०, २०८२

काठमाडौं-नेकपा माओवादी केन्द्रका तत्कालीन सचिव गणेश शाहले माओवादी पार्टी छाडेको घोषणा गरेका छन्।हिमालय टेलिभिनजनको एक कार्यक्रममा बोल्दै माओवादी पार्टीले जनअपेक ...

आगामी निर्वाचनबारे आयोगले आज दलहरूसँग छलफल गर्दै

आश्विन ३०, २०८२

काठमाडौं - निर्वाचन आयोगले आज राजनीतिक दलसँग छलफल गर्दै छ ।प्रतिनिधि सभा विघटन भएपछि आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका विषयमा आज आयोगले ...

२३ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा, सार्वजनिक खरिदमा सहभागी हुन निषेध

आश्विन ३०, २०८२

काठमाडौं-सरकारले २३ निर्माण कम्पनी र आपूर्तिकर्ता फर्महरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनी ...

घट्याे पेट्राेलकाे मूल्य

आश्विन २९, २०८२

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।ईण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएपनि नेपालको चाडवाडलाई लक्षित गरेको घटाइएको निगमले ...

नेपाल तेस्रोपटक टी–२० विश्वकपमा छनोट

आश्विन २९, २०८२

काठमाडौं - नेपाल आईसीसी टी–२० विश्वकपमा छनोट भएको छ।आज भएको सुपर सिक्सअन्तर्गतको खेलमा युएईले समोआलाई ७७ रनले हराएसँगै नेपाल दुई खेल खेल्न बाँकी छँदै टी–२० विश् ...

मधेश प्रदेशको मुख्यमन्त्री बने जितेन्द्रप्रसाद सोनार

आश्विन २९, २०८२

काठमाडौं - मधेश प्रदेश सरकारको मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्रप्रसाद सोनार (सोनल) नियुक्त भएका छन् ।नेपालको संविधानको धारा ...

पूर्वसभामुख महरा पुर्पक्षका लागि थुनामा

आश्विन २९, २०८२

काठमाडौं - जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।अदालतका न ...

जेनजीको नाममा अराजकता फैलाउनेलाई नियन्त्रणमा लिने गृहमन्त्रीको चेतावनी

आश्विन २९, २०८२

काठमाडौं-गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको नाममा विभिन्न कार्यालयमा गएर कर्मचारीलाई धम्क्याउने माथि सरकारले निगरानी राखेको बताएका छन् ।गृह मन्त्रालय ...

धनकुटामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

आश्विन २९, २०८२

धनकुटा-धनकुटामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।विराटनगरबाट धनकुटा हुँदै जितपुरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६०६ नम्बरको बस बुधबार धनकुटा नगरपालिक ...

२७ मंसिरदेखि पोखरामा एमाले महाधिवेशन गर्न ओलीको प्रस्ताव

आश्विन २९, २०८२

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गतेदेखि पोखरामा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।जावलाखेलको भनिमण्डलस्थित रामबाग महलको हलमा जार ...