ब्रेकिङ न्युज

कुकुर तिहार र लक्ष्मीपूजा आजै

कार्तिक ४, २०८२

काठमाडौं - यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ ।सफासुग्घर र लिपपोत नगरि ...

फागुन २१ गतेभित्र निष्पक्ष निर्वाचन गर्ने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता

कार्तिक ४, २०८२

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेभित्र स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाएकी छन्। ...

आगामी निर्वाचनका लागि ७० हजारभन्दा बढी नयाँ मतदाता थपिए

कार्तिक ३, २०८२

काठमाडौं - फागुन २१ गते हुने भनिएको निर्वाचनका लागि ७० हजार ४ सय १५ जना नयाँ मतदाता थपिएका छन् ।निर्वाचन आयोगका अनुसार, २०६४ साल फागुन २० गतेसम्म जन्मिएका नेपाल ...

राजदूत फिर्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट, कात्तिक ९ गते पेशी

कार्तिक ३, २०८२

काठमाडौं - राजदूत फिर्ता गर्ने अन्तरिम सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।अधिवक्ताद्धय प्रतिभा उप्रेती र अनन्तराज लुईंटेलले राजदूत फिर्ता गर्ने ...

केपी ओलीद्वारा जाँचबुझ आयोगमा लुरूलुरू गएर बयान नदिने घोषणा

कार्तिक ३, २०८२

काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा बयान दिन नजाने बताएका छन् ।आइतबार काठ ...

विपिन जोशीको शव नेपाल पठाइयो, इजरायलमा अन्तिम बिदाइ

कार्तिक ३, २०८२

काठमाडौं - हमासद्वारा अपहरण भई हत्या गरिएका नेपाली नागरिक विपिन जोशीको शवलाई आज इजरायलले अन्तिम बिदाइ गरेको छ। इजरायलले उनको शव नेपाल पठाएको हो। तेलअभिवस्थ ...

पूर्वसचिव डा.संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कार्तिक ३, २०८२

काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वसचिव डा.संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमआरआई मेसिन खरिदम ...

मोहन वैद्यले महासचिवबाट दिए राजीनामा, सीपी गजुरेल नियुक्त

कार्तिक ३, २०८२

 काठमाडौं - क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिएका छन्। शनिबार राति सम्पन्न भएको केन्द्रीय समितिको तेस्रो प ...

सप्तरीमा पुजारीको गोली हानी हत्या

कार्तिक ३, २०८२

सप्तरी - सप्तरीको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ ।७० वर्षीय रामदुलार साहलाई अपरिचित हतियारधारी समूहल ...

आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

कार्तिक ३, २०८२

काठमाडौं-आसन्न निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सरकारले सुरक्षा तयारीलाई तीव्र पारेको छ ।यही क्रममा आज गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्री ...

आज काग तिहार पर्व मनाइँदै

कार्तिक ३, २०८२

काठमाडौं-प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ।बिहान सूर्योदय ...

तीन महिनामा १८ प्रतिशत बजेट खर्च

कार्तिक २, २०८२

काठमाडौं-चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा सरकारले १८ प्रतिशत बजेट खर्च गरेको छ।महालेखा नियन्त्रक कार्यालयका अनुसार गत असोज मसान्तसम्ममा रु तीन खर ...