ब्रेकिङ न्युज
परिचय खुल्ने कागजातबाट मतदान गर्न पाइने
काठमाडौं - वैशाख ३० गतेको निर्वाचनमा मतदाता परिचयपत्र नभएकाले परिचय खुल्न कागजातबाट मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।आयोगले स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाना नामावलीमा नाम भएका मतदाताले परिचय खुल्ने क ...
धनगढीमाई नगरपालिकामा मन्जु खाँणको खुलेआम दादागिरीः बुथ असुरक्षित हुनसक्ने खतरा
काठमाडौं - धनगढीमाई नगरपालिकामा मन्जु खाँणको दादागिरीको कारण बुथ असुरक्षित हुनसक्ने खतरा बढेको छ ।स्वतन्त्र ,निश्पक्ष , र भयरहित ढंगले निर्वाचन हुने भनिए पनि नेपाली कांग्रेसका नेता एवंम गृहमन्त्रीकी पत्नी मन्जु खाँणले खुलेआम बुथ क्याप्चरको योजन ...
राजदूत शर्माले भारतीय राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र
काठमाडौं - भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्दासमक्ष बुझाएका छन् । भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।शर्मालाई केही सा ...
नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी
काठमाडौं - नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आ ...
काठमाडौंबाट धनगढीको लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण
काठमाडौं - काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गरिएको छ । ८७ जना यात्रु बोकेर बुधबार धनगढीका लागि उडेको विमानको एक इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मिक अवतरण गरिएको हो ।विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार १२ः०८ ...
झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु, चार बिरामी
काठमाडौं,तुलसीपुर - झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन् । मृत्यु हुनेमा उरहरि निवासी तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीले जानक ...

.gif)