ब्रेकिङ न्युज
रिहा भए धर्मेन्द्र बास्तोला
काठमाडाैं - नेकपा (बहुमत) पार्टीका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ प्रहरी नियन्त्रणबाट मुक्त भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत मौन अवधि जारी रहँदा बुटवलमा बम विस्फोट भएको र विस्फोटस्थलमा कञ्चन नेतृत्वको पार्टीको पर्चा भेटिएछि आज बिह ...
धर्मेन्द्र पक्राउ परेपछि नेकपा बहुमतको विज्ञप्ति: 'सशस्त्र बहिष्कारको नीति छैन'
काठमाडौं - नेकपा बहुमत पार्टीले स्थानीय तहको निर्वाचनमा विस्फोटनजन्य तथा सशस्त्र बहिस्कारको नीति नरहेको बताएको छ ।संयोजक धर्मेन्द्र बास्तोलालाई दाङ प्रहरीले पक्राउ गरेपछि पार्टीका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वली 'सुदर्शन'ले विज्ञप्ति ज ...
बुटवल बम विस्फोट प्रकरण: नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ
काठमाडाैं,दाङ - नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।प्रहरीले बास्तोलालाई दाङको भालुवाङबाट पक्राउ गरेकाे हाे । उनी सहितको टोली पोखराबाट नेपालगन्ज जाँदै गर्दा भालुवाङबाट पक्राउ परेकाे हाे । स्थानीय तहकाे चुनावकाे पूर्वसन्ध्यामा उ ...
मौसममा स्थानीय र पश्चिमी वायुको प्रभाव, पाँच प्रदेशमा पानी पर्ने सम्भावना
काठमाडौं - मुलुकका पाँच प्रदेशमा आज पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात ‘असानी’ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको छ। ...
माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट
काठमाडौं, खोटाङ - खोटाङमा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट भएको छ । मौन अवधिमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका कांग्रेस सभापति केदार राई नेतृत्वको समूहले माओवादी केन्द्रका कार्यकर्ता पदम राईलाई कुटपिट गरेकाे दाबी गरिएको छ ।पदम बु ...
बुटवलको मिलनचोकमा बम बिस्फोट
काठमाडौं - बुटवलको मिलनचोकमा बम बिस्फोट भएको छ। बुधबार साँझ मिलनचोकमा अवस्थित सनराइज बैंकको अगाडि बम विष्फोट भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । विस्फोटक पदार्थ पड्किएको स्थान तथा वरिपरि केही छर्राहरुसमेत फेला परेको छ । अज्ञात समूहले ब ...

.gif)