ब्रेकिङ न्युज
बर्दियाको मधुवनमा ७४ वर्षीय ठूलोबुबाबाट २१ वर्षीया महिला बलात्कृत
काठमाडौं,बर्दिया - बर्दियाको मधुवन नगरपालिकामा २१ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार तथा हाडनाता करणी गरेको अभियोगमा मधुवन नगरपालिका बस्ने उनकै ७४ वर्षीय ठूलोबुबालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ठूलोबुबाले ती महिलाला ...
फेरि बढ्यो गाडी भाडा, कहाँ जान कति लाग्छ ?
काठमाडौं - सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको जनाएको छ । यसअघि ११ जेठमा यात्रुबाहक सवारीको भाडा २ प्रतिशत ...
काठमाडौंको फोहोरमैला व्यवस्थापन गर्न संसदीय समिति गठन गरिने
काठमाडौं - काठमाडौंको फोहोर व्यवस्थापनका लागि संसदीय समिति गठन हुने भएको छ । पटक पटक समस्या हुँदै आएको काठमाडौंको फोहोर व्यवस्थापनको लागि जनप्रतिनिधिसहितको संयन्त्र बन्न लागेको हो । सहरी विकास मन्त्री रामकुमारी झाक्रीले बलियो संयन्त्र बनाएर मात्रै सम ...
मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका छन्।सर्वसाधारणसँग चर्को ब्याज लिई तेलीले दुःख दिने गरेको पाएपछि प्रधानमन्त्रीले देउवाले शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गर्न न ...
यौन हिंसासम्बन्धी विधेयक संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत
काठमाडौं - यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ लाई छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्तावलाई स्वीकृत गरिएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले सो विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई ...
घट्यो सुनचाँदीको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भैएको छापावाल सुनको भाउ शुक्रबार ३ सय रुपैयाँले घटेर ९७ हजार ७ सय रुपैयाँ कायम भएको हो ।तेजाबी सुनको मूल्य भने प्रति ...

.gif)