ब्रेकिङ न्युज

मौसम: फैलँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं - नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ । जसकारण वर्षा पनि भइरहेको छ । बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक-दुई स्थानमा वर्षा भइरहेको छ ।दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भूभागका थ ...

किशोर मृत्यु प्रकरणः शव बुझ्ने सहमति, किटानी दिएकामाथि मुद्दा दर्ता गरिने

काठमाडौं,धनगढी - हराएको पाँच दिनपछि मृत फेला परेका अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको शव आफन्तले बुझ्ने भएका छन् ।हत्यामा संलग्न भएको भन्दै मृतकका आफन्तले किटानी गरेका व्यक्तिमाथि मुद्दा चलाई घटनाको छानबिन गर्ने सहमतिपछि आफन्त पोस्टमा ...

बञ्चरेडाँडामा फोहोर बोकेको गाडीमाथि तोडफोड, प्रहरीद्वारा आश्रुग्यास प्रहार

काठमाडौं - नुवाकोटको बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ। काठमाडौं उपत्यकाको फोहोर फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि झडप भएको हो । स्थानीयले प्रहरीमाथि ढुंगामुढासमेत गरेका छन्। अहिले अवस्था तनावपूर्ण भएको काठमाडौं उपत्यका प ...

नबिल बैंकका १८ शाखामा सार्वजनिक शौचालय सञ्चालन

काठमाडौं - नबिल बैंकले काठमाडौं महानगरभित्र रहेका १८ वटा शाखा कार्यालयको शौचालय सार्वजनिक रुपमा सञ्चालनमा ल्याएको छ । बुधबार काठमाडौं महानगर र नबिल बैंकबीच बैंकको शौचालय सञ्चालनमा ल्याउने सहमति भएको हो। काठमाडौं महानगरका मेयर बालेन शाहको आह्वानल ...

अछाम घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सभामुखको रुलिङ

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले अछाम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारलाई रुलिङ गरेका छन्।बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सो घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न सरकारको ध्याना ...

मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न एमालेका चार सांसदका प्रस्ताव

काठमाडौं - प्रमुख प्रतिपक्ष दल एमालेका चारजना सांसदले चार मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने भएका छन् ।प्रतिनिधिसभाको जारी बैठकमा एमाले सांसदहरु पदमाकुमारी अर्याल, बिमला बिक, लालबाबु पण्डित र गोकुलप्रसाद बाँस्कोटाले सो प्र ...