काठमाडाैं - साताको पहिलो दिन आइतबार छापावाला सुनको मुल्य ७१ हजार ६ सय कायम गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको छ ।

चाँदी प्रतितोला ८ सय ५५ मा कारोबार भएको महासंघले जनाएको छ ।