ब्रेकिङ न्युज
आजको मौसम-पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
काठमाडौं - देशका केही भागमा आज हल्का वर्षाको सम्भावना रहको छ । आज दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका ...
निहारिका राजपुतका छोराको डीएनए शिवराज श्रेष्ठसँग मिल्यो
काठमाडौं - ‘कुमारी आमा’मा चिनिएकी निहारिका राजपुतको छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठबीच डीएनए मिलेको छ । निहारिकाको मागअनुसार गरिएको परीक्षणमा उनको छोरा र श्रेष्ठको डीएनए मिलेको उच्च अदालत जनकपुरले जनाएको छ ।डीएनए परीक्षण र मिलेको अवस्थामा श ...
मिचिएको जमिन पनि फिर्ता ल्याउँछौं : ओली
काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले भारतले मिचेको भूमि फिर्ता ल्याएरै छाड्ने बताएका छन् । शुक्रबार दार्चुलाबाट सुरु भएको एमाले चुनावी सभालाई खलंगामा सम्बोधन गर्दै उनले आफ्नो पार्टीले चुनाव जितेर सरकार बनाएमा लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्ने दाबी ग ...
क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौं - १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ। शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको काठमाडौं ...
मनाङमा हेलिकोप्टरमार्फत् मतपत्र ढुवानी
काठमाडौं, लमजुङ - आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा मतपत्र पुगेको छ । बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत मनाङमा मतपत्र पुर्याइएकाे हो । प्रतिनिधिसभा प्रत्यक्षतर्फ नौ हजार र समानुप ...
मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी शाखा अधिकृतको मृत्यु
काठमाडौं - काठमाडौंको सिंहदरबार गेटमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।बिहीबर साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदलयात्री अनामनगर बस्ने परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत ३२ ...

.gif)