ब्रेकिङ न्युज
प्रतिनिधि सभाकाे बैठकमा ओलीले सम्बोधन गर्दै
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (साेमबार) बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका हुन्।प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले उहाँले साेमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाकाे बैठकमा सम्बोधन गर्ने जनाइएकाे छ। सम्बोधनका गर् ...
मोरङको रतुवामाईमा खाल्डोभित्र युवतीको शव भेटियो
काठमाडौं, विराटनगर - मोरङको रतुवामाईमा खाल्डोभित्र युवतीको शव भेटिएको छ। रतुवामाई नगरपालिका–२ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान एक जना युवतीको शव भेटिएको हो।खाल्डोको पानीमा जमेर मृत्यु भएको अवस्थामा अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको ...
माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै
काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ ।गत पुसमा सम्पन्न महाधिवेशनपछि आइतबार पहिलो पटक बसेको बैठक सोमबार पनि जारी रहने भएको हो । आइतबारको बैठकले ३ सय ७३ जना केन्द्रीय सदस्यको टुंगो लगाएको छ । पार्टी महासचिव ...
जसपाले सिफारिस गर्यो ३ नयाँ मन्त्रीहरूको नाम
काठमाडौं - आन्तरिक कलहमा मुछिएको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले अन्तत: ३ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्म ...
आईजीपी मुद्दामा दुवै पक्षको बहस सकियो, २६ गते अर्को पेशी
काठमाडौं - प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको मुद्दामा रिट निवेदक र प्रतिवादी दुवै पक्षको बहस सकिएको छ ।कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासले मुद्दाको पक्ष र विपक्षी दुवैलाई असार २३ गतेभित्र बहसनोट पेश गर्ने आ ...
बढ्दै कोरोना संक्रमण
काठमाडौं - नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ५३ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२० नमुनाको पीसीआर तथा ...

.gif)