ब्रेकिङ न्युज
रुपन्देहीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला
काठमाडौं - रुपन्देहीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् ।देवदह नगरपालिका-५ पाल्पाली टोलमा घरभित्र चुकुल लागेको अवस्थामा श्रीमान्-श्रीमतीको शव फेला परेको देवदह प्रहरी चौकीका प्रमुख गंगाबहादुर सारुले जानकारी दिए । कतारबाट छुट्टी आएका ३६ व ...
प्रचण्डपत्नी सीता दाहालको भेन्टिलेटरमा राखेर उपचार हुँदै
काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बनेको छ । ललितपुरको मेडिसिटी अस्पतालमा अहिले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी ...
आइसल्याण्डको औपचारिक भ्रमणमा जाँदै राष्ट्रपति भण्डारी
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी आज सोमबार जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमणमा जाँदै छिन् ।परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारी महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल’कार्यक्रममा सहभागी हुन कात्त ...
ओलीले आज गण्डकीका तीन जिल्लामा सम्बोधन गर्ने
काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज गण्डकी प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्वोधन गर्ने भएका छन् । एमालेका अनुसार अध्यक्ष ओलीले कास्की, बाग्लुङ र स्याङ्जामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले बिहान ...
आज वैकुण्ठ चतुर्दशी, भगवान् शिव र विष्णुको मेल हुने दिन
काठमाडौं - कार्तिक शुक्ल चतुर्दशी अर्थात् वैकुण्ठ चतुर्दशी। चतुर्मास अन्त्य हुँदा गर्दाको यो पर्वलाई सनातन धर्मअन्तर्गत वैष्णवअनुयायीले विशेषरूपमा मनाउँछन्।वैकुण्ठ चतुर्दशीमा भगवान् शिव र विष्णुबीच मेल हुने पुराणमा उल्लेख छ। यसैले यो दिनलाई हरि (विष् ...
'नो नट अगेन' समूहलाई बन्देज लगाउनुको कारण पेश गर्न अल्पकालीन आदेश
काठमाडौं - सर्वोच्च अदालतले सामाजिक सञ्जालको 'नो नट अगेन' समूहलाई बन्देज लगाउनुको कारण पेश गर्न अल्पकालीन आदेश जारी गरेको छ ।सर्वोच्चले निर्णय खारेजीको अन्तरिम आदेशको माग गर्दै अधिवक्ता अनिल आचार्यले दायर गरेको रिटमा सुनुवाइ गर्दै आज आयोगको नाममा अल् ...

.gif)