ब्रेकिङ न्युज

पुस लाग्नेबित्तिकै देशभर चिसो बढ्यो, उपत्यकाको तापक्रम यो वर्षकै कम

पुष २, २०७६

काठमाडौं - पुस लाग्नेबित्तिकै काठमाडौं उपत्यका सहित देशभर चिसो ह्वात्तै बढेको छ । वर्षा र हिमपात रोकिएपछि चिसो झन् बढेको हो । उपत्यका र तराईसहित देशका धेरै ...

ह्याचरी उद्योगले मासुको भाउ बढाउन १५ करोडको जिँउदो चल्ला मार्यो, ४५ करोडको अण्डा नष्ट

पुष २, २०७६

काठमाडौं - नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ ।बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मार ...

घुस लिएको आरोपमा गुठी संस्थान प्रधान कार्यालयका प्रमुख प्रशासक र उपप्रशासक पक्राउ

पुष १, २०७६

काठमाडौं - सेवाग्राहीबाट घुस लिएको आरोपमा गुठी संस्थान प्रधान कार्यालय त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई अख्तियार दुरूपय ...

विद्या भट्टराईले सपथ लिइन्

पुष १, २०७६

काठमाडौं - उपनिर्वाचनअन्तर्गत कास्की-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले आज (मंगलबार) पद तथा गोपनीयताको सपथ लिएकी छन् ।सांसद भट्टराईलाई उपसभाम ...

भूमिको चक्लाबन्दीबिना कृषि उत्पादन बढाउन सकिँदैनः वामदेम गौतम

पुष १, २०७६

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न नसक्ने बताएका छन् ।अखिल नेपाल किसान महासंघले आयोज ...

आज पुष १, कालो दिवसका रुपमा मनाइँदै

पुष १, २०७६

काठमाडौं - प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज कालो दिवसका रुपमा मनाइँदैछ ।२०१७ पुस १ गते पहिलो निर्वाच ...

दुःखद संयोग, आफैंले तयार गरेको चितामा आफै जल्नुपर्दा

पुष १, २०७६

काठमाडौं - सोमबार दिउँसो चावहिल चलचित्र विकास बोर्डको प्रांगणमा एकातर्फ बोर्ड अध्यक्ष एवं वरिष्ठ अभिनेता केशव भट्टराईको पार्थिव शरीर थियो । अर्कोतर्फ वरिष्ठ अभि ...

पीपीएल: सुपर ओभरमा बुटवल विजयी, काठमाडौंको लगातार दोस्रो हार

मंसिर ३०, २०७६

काठमाडौं - पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको दोस्रो संस्करणमा बुटवल ब्लास्टर्सले सुपर ओभरमा जित निकाल्दै विजयी सुरुवात गरेको छ ।सोमबार पोखरा रंगशालामा भएको ...

मंगलबार पुनः बस्ने गरी सकियो नेकपा स्थायी कमिटी बैठक

मंसिर ३०, २०७६

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक मंगलबार पुन बस्ने गरी सकिएको छ ।केन्द्रिय पार्टी कार्यालय धुम्बाराहीमा आइतबारबाट सुरु भएको ...

सिद्धबाबाको सात दिन म्याद थपियो, अस्पतालमा नै राख्न अदालतको आदेश

मंसिर ३०, २०७६

विराटनगर - प्रहरी नियन्त्रणमा रहेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।जिल्ला प्रहरी कार्यालय सुनसर ...

सवारी दुर्घटना: २८ दिनमा देशभरका २ सय ३० जनाको मृत्यु

मंसिर ३०, २०७६

काठमाडौं - सिन्धुपाल्चोकमा आइतबार भएको बस दुर्घटनासहित गरि मंसिरमा मात्रै तीन ठूला सवारी दुर्घटना भएका छन । पछिल्लो २८ दिनमा सवारी दुर्घटनामा परी देशभरका २ सय ३ ...

केशव भट्टराईको अन्त्येष्टि राष्ट्रिय सम्मानसहित गरिने

मंसिर ३०, २०७६

 काठमाडौं - आइतबार राति हृदयघातका कारण निधन भएका चलचित्र विकास बोर्डका अध्यक्ष  केशव भट्टराईको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।अन्तिम ...