काठमाडौं - नेपाली राष्ट्रिय किक्रेट टिमका अलराउन्डर सोपमाल कामीले लगन गाँठो कसेका छन् ।

बिहिबार काठमाडौंको एक मन्दिरमा कामीले प्रतिभा घिमिरेसँग विवाह गरेका हुन् । धनगढीकी घिमिरे र कामीले चार वर्षदेखिको प्रेम सम्बन्धमा थिए ।