ब्रेकिङ न्युज

चितवनमा दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच घम्साघम्सी, ३ जना पक्राउ

माघ २०, २०८२

काठमाडौं- चितवनमा प्रहरी र मेडिकल व्यवसायी दुर्गा प्रसाईँका समर्थकबीच घम्साघम्सी भएको छ । सोमबार प्रसाईँ कार्यक्रमका लागि चितवनको भरतपुर पुगेका थिए । प्रसाईँको ...

बालेनलाई निर्वाचन आयोगले फेरि सोध्यो स्पष्टीकरण

माघ २०, २०८२

काठमाडौं- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै बालेन शाहलाई दोस्रो पटक पनि स्पष्टीकरण सोधेको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसा ...

राष्ट्रिय सभाबाट तीन अध्यादेश पारित

माघ २०, २०८२

काठमाडौं - राष्ट्रिय सभा बैठकले विभिन्न तीन अध्यादेशलाई अनुमोदन गरेको छ।सिंहदरबारमा सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रस्तुत गर ...

हामी धेरै ठाउँमा जित्छौँ, नजितेको ठाउँमा प्रतिष्पर्धामा आउँछौँ : कुलमान घिसिङ

माघ २०, २०८२

काठमाडौं - उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनमा धेरै ठाउँमा चुनाव जित्ने दाबी गरेका छन्। काठमाडौं क्षेत्र नं ३ का उम्मेद ...

नेपालमा निर्धक्कसँग लगानी गर्न जापानीलाई राष्ट्रपतिको आग्रह

माघ २०, २०८२

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ व ...

पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

माघ २०, २०८२

काठमाडौं- संविधान सभा सदस्य एवम् पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन् । उनले आज विज्ञप्ति जारी गरी एमाले परित्याग गरेको जानकारी दिएका हुन ...

विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ

माघ २०, २०८२

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयस्थित वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारी घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ह ...

१३ हजार ४०० सयले घट्यो सुन

माघ २०, २०८२

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १३ हजार ६ सय रुपैयाँले घटेर दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्य ...

सुदूरपश्चिममा चुनावी सुरक्षाका लागि सात हजार प्रहरी खटाइने,चार जिल्ला अतिसंवेदनशील

माघ २०, २०८२

धनगढी -सुदूरपश्चिम प्रदेशमा २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै सात हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । सुरक्षा चुनौतीको विश्लेषण गरी सोहीअनुसार प् ...

यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

माघ २०, २०८२

काठमाडौं - हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ ।गण्डकी, कर्णाल ...

प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

माघ २०, २०८२

काठमाडौं - फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छ ...

प्रहरीले झुक्याएर बयान लिएको दुर्गा प्रसाईंको आरोप

माघ १९, २०८२

काठमाडौं - मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रहरीले आफूलाई झुक्याएर बयान लिए ...