ब्रेकिङ न्युज

सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

कार्तिक १७, २०८२

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक आज बस्दैछ ।बैठक दिउँसो ४ः०० बजे बालुवाटारमा बस्ने गरी सातै प्रदेशका ...

‘मोन्था’ आँधीको प्रभाव कमजोर बन्दै, देशका यी स्थानमा हुनेछ वर्षा

कार्तिक १७, २०८२

काठमाडौं - बंगालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गएको छ। तर, केही स्थानमा वर्षाको सम्भावना कायमै छ।जल तथा म ...

प्रधानमन्त्री कार्की र कांग्रेस महामन्त्रीद्वयबीच निर्वाचन तयारीबारे छलफल

कार्तिक १७, २०८२

काठमाडौं - आसन्न निर्वाचनलाई ध्यानमा राख्दै प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख राजनीतिक दलका नेताहरूसँग परामर्श प्रक्रिया तीव्र पारेकी छन्।शनिबार दिउँसो उनले ...

विश्वकप लिग–२ः नेपाल तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित

कार्तिक १६, २०८२

काठमाडौ - आइसीसी विश्वकप क्रिकेट लिग–२ को युएई सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । नेपाल आफ्नो तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित हुन पुग्यो ।द ...

एमालेको महाधिवेशनस्थल फेरियो

कार्तिक १६, २०८२

काठमाडौं - आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने नेकपा एमालेको ११औँ महाधिवेशनको स्थान फेरिएको छ ।शनिबार (कात्तिक १५) भक्तपुरको गुन्डुमा बसेको सचिवालय बैठकबाट महाध ...

कात्तिक ९ गतेदेखि बेपत्ता युवकको शव पुलमुनि फेला, जलेको कार जंगलमा भेटियो

कार्तिक १६, २०८२

काठमाडौं-कात्तिक ९ गतेदेखि बेपत्ता भएका झापाका एक युवकको शव फेला परेको छ।शिवसताक्षी नगरपालिका १० का ३३ वर्षीय सरोज शर्माको शव शनिबार हत्या गरेर गाडेको अवस्थामा ...

आईसीसी विश्व क्रिकेट लिग २: अमेरिकालाई नेपालले दियो २७२ रनको लक्ष्य

कार्तिक १६, २०८२

काठमाडौं - नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ। आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको तेस्रो खेलमा नेपालले अमेरिकालाई २७२ रनको ल ...

एमालेको सचिवालय बैठक गुण्डुमा

कार्तिक १६, २०८२

काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्दैछ।बैठक बिहान ११ बजेपछि अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीले जा ...

बालेनले पार्टी खोल्दैनन्, गृहमन्त्रीको राजीनामा पनि मागेका छैनन् : प्रधानमन्त्री कार्की

कार्तिक १६, २०८२

काठमाडौं - काठमाडौं महानगरपालिका मेयर बालेन शाहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्न दबाब दिएको खुलेको छ ।प्रधानमन्त्र ...

हरिबोधिनी एकादशी आज, तुलसीको विवाह गरिँदै

कार्तिक १६, २०८२

काठमाडौं-कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी । सानातन धर्मावलम्बी शनिबार तुलसीको विवाह गरी मनाउँदै छन् ।सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी ...

डिजेल र मट्टितेलको मूल्य घट्यो

कार्तिक १५, २०८२

काठमाडौं-नेपाल आयल निगमले शुक्रबार इन्धनको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।जसमा डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको हो । पेट्रोलक ...

संविधानमाथि आक्रमण भइरहेको छ, हामी मौन रहन सक्दैनौं : केपी ओली

कार्तिक १५, २०८२

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्किन आह्वान गरेका छन् ।शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत उन ...