ब्रेकिङ न्युज

माैसम: मुलुकभर हुस्सु-कुहिराे, दिउँसाे यी प्रदेशमा हिमपातकाे आँकलन

काठमाडाैं - हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव  छ । शुक्रबार बिहान देशभर आंशिक बदली रहेको छ । धेरै स्थानमा हुस्सु-कुहिरो लागेको छ ।दिउँसो देशभर आं ...

काठमाडाैंकाे भिजिबिलिटी १०० मिटरमा झर्‍याे, त्रिभुवन विमानस्थलमा उडान ठप्प

काठमाडाैं - काठमाडाैंमा बाक्लाे हुस्सुका कारण भिजिबिलिटी अर्थात् पारदर्शीता ह्वात्तै घटेकाे छ ।भिजिबिलिटी १०० मिटरमा झरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन सकेका छैनन् । सामान्यता उडानका लागि भिजिबिलिटि ३ हजार मिटर चाहिने भए पनि १ सय मि ...

कांग्रेस वरीयता: विश्वप्रकाशभन्दा गगन अगाडि, २० औं नम्बरमा शेखर

काठमाडौं - नेपाली कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको वरीयता प्रकाशन गरेको छ । काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरेको हो ।मंसिर २४-२८ मा कांगठमाडौंमा सम् ...

तमू समुदायको भाषा, संस्कृति सम्बर्द्धनमा सरकारले सक्दो सहयोग गर्छ :प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले तमू समुदायको भाषा, संस्कृति र सभ्यताको संरक्षण एवं सम्बद्र्धन गर्न नेपाल सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । तमू ल्होसार २०७८ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले यस पर्वले तमू/गुरुङ समुदायहरू र विभि ...

पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ८१४ र एन्टिजेन विधिबाट २ हजार ८३ जनामा परिक्षण गर्दा २४१ जनामा कोरोना संक्रमण देखिएको ह ...

चिसोबाट सतर्कता अपनाउन अनुरोध

काठमाडौं - हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र भारतको विहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही थोरै स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपात भइरहेको ...