ब्रेकिङ न्युज

सर्वोच्च पुग्याे निर्वाचन आयोग

काठमाडौं - जनप्रतिनिधिले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिताको व्यवस्था कायम गर्न माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ ।आयोगको आचारसंहिता जनप्रतिधिले पुनः स्थानीय तहको निर् ...

कुलमानको आग्रहपछि प्रचण्डले हटाए तस्बिर अंकित चुनावी पोस्टर

काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर अंकित चुनावी पोस्टर सामाजिक सञ्जाल फेसबुकबाट हटाएका छन् ।बुधबार बिहान प्रचण्डले सामाजिक सञ्जालमा आफू, अर्थमन्त्री जनार्दन ...

पुष्पराम केसी बने सशस्त्र प्रहरीको १९ दिने आईजीपी

काठमाडौं - सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसीलाई बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले वरिष्ठतम् एआइजी केसीलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ...

महिला उम्मेदवार अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो निर्वाचन आयोग

 काठमाडौं - निर्वाचन आयोग आफ्नै निर्देशनबाट पछि हटेको हो । यसअघि गठबन्धन गरेर चुनाव लड्ने दलहरूले पालिका प्रमुख वा उपप्रमुखमध्ये एकजना अनिवार्य महिला उम्मेदवार उठाउनुपर्ने भन्ने निर्देशन फिर्ता आयोगले लिएको हो । मंगलबार एक विज्ञप्ति जारी गर्दै आ ...

माओवादी केन्द्रकाे पोस्टरमा आफ्नो तस्वीर राखेकोप्रति कुलमानकाे आपत्ति

काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेकपा (माओवादी केन्द्र)ले आफ्नो तस्वीर अनुमति विना चुनावी पोस्टरमा राखेकोप्रति आपत्ति जनाएका छन्  ।माओवादी अध्यक्ष प्रचण्डले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत बुधबार विहान सार ...

उपत्यकाको फोहर व्यवस्थापन गर्न अझै केही दिन लाग्ने

काठमाडौं - दश दिनपछि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको काम सुरु भए पनि यसअघि थुप्रिएको सबै फोहरलाई अन्तिम विसर्जनस्थलसम्म पु-याउन अझै केही दिन लाग्ने जनाइएको छ । तारकेश्वर नगरपालिकाको मुड्खु–तीनपिप्ले सडकखण्डका बासिन्दाले सडक कालोपत्रे गर्न ढ ...