ब्रेकिङ न्युज

प्रधानमन्‍त्री सक्रिय भएर काम गर्न ६ महिनादेखि एक वर्ष लाग्छ : चिकित्सक

फाल्गुन २७, २०७६

काठमाडौं - एक साताअघि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओलीले सक्रिय भएर काम गर्न ६ महिनादेखि एक वर्षसम्म लाग्ने चिकित्सकले बताएका छन्। ...

कोरोनाको आशंका देखिए आफै क्वारेन्टाइनमा बस्नुपर्छ : मन्त्री ढकाल

फाल्गुन २७, २०७६

काठमाडौं - कुनै व्यक्तिमा कोरोना भाइरस ९कोभिड—१९० को आशंका देखिएमा आफै क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रा ...

ठेकेदार भेटवालले गरे आत्मसमर्पण

फाल्गुन २७, २०७६

काठमाडौं - ठेकेदार मनोज भेटवालले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । भेटवालले महानगरीय प्रहरी परिसरका प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।प्रहरीले उनको खोज ...

गोरखामा जिप दुर्घटना हुँदा ११ घाइते, चारको अवस्था गम्भीर

फाल्गुन २७, २०७६

गोरखा - गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलास्थित सिम्बमा आज बिहान बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । रन्चोकबाट गोरखा सदरमुकामतर्फ यात्रु ...

सुनको भाउ अहिलेसम्मकै महँगो, कति छ आज ?

फाल्गुन २७, २०७६

काठमाडौं - सुनको भाउले मङ्गलबार फेरि नयाँ कीर्तीमान बनाएको छ । तोलामा दुई सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । सुन मङ्गलबार तोलाको ८२ हजार ...

विश्वभर कोरोना भाइरसका कारण ४,०२७ जनाको मृत्यु

फाल्गुन २७, २०७६

काठमाडौं - विश्वभर कोरोना भाइरसका कारण ४०२७ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमतिहरुको संख्या ११४४१६ पुगेको छ । पछिल्लो समय इटालीमा सबैभन्दा ठुलो समस्या देखिएक ...

अब दैनिक १० हजार मास्क उत्पादन

फाल्गुन २७, २०७६

काठमाडौं - कोभिड–१९ संक्रमणको त्रास बढेसँगै बजारमा भइरहेको मास्क अभाव टार्न सरकारले उत्पादन सुरु गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय र नेपाल चेम्बर अफ कमर्ससँगको ...

प्रधानमन्त्री ओलीको स्वास्थ्य : नियमित खानपान तथा हिँडडुललाई निरन्तरता

फाल्गुन २६, २०७६

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भैरहेको अस्पतालले जनाएको छ ।त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण ...

कोरोनो भाइरस: कतारले प्रवेशमाथि रोक लगाएपछि ४० हजार नेपाली कामदारको भिसा स्थगित

फाल्गुन २६, २०७६

काठमाडौं - कतारले नेपालसहित १४ देशका नागरिकका लागि प्रवेशमा अस्थायी रोक लगाएको छ ।कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रुपमा प् ...

प्रधानमन्त्री ओलीलाई एक/दुई दिनमै अस्पतालबाट डिस्चार्ज गरिने

फाल्गुन २६, २०७६

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकरदुई दिनमै अस्पतालबाट डिस्चार्ज गर्न सकिने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।गत बुधवार महाराजगञ्जस्थित त्रिभ ...

मुख्यमन्त्री पौडेलद्वारा फागुको शुभकामना

फाल्गुन २६, २०७६

हेटौँडा - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व् ...

कतारले लगायो नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध

फाल्गुन २६, २०७६

काठमाडौं - कतारले नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध लगाएको छ ।पछिल्लो समय विश्वभर फैलिएको कोरोनाका संक्रमणसँगै खाडी मुलुक कतारले नेपालसहित १४ देशका यात्रुल ...