ब्रेकिङ न्युज
जनार्दन शर्मामाथि छानबिन: संसदीय समितिले बिहिबार प्रतिवेदन बुझाउने
काठमाडौं - बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोपमा पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समितिले शुक्रबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।बुधबार सिंहदरबारमा बसेको समिति बैठकले प्रतिवेदन लेख ...
थप ५६४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
काठमाडौं - देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ५४ जनाको नमूना परीक्षण गरिएको थियो ।२ हजार ७ सय ७८ जनाको पीसीआर र १ हजार ६ सय ७६ जनाको एन्टीजेन विधिबाट ...
एसईईको नतिजा सार्वजनिक
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद ...
ललितपुरकाे ग्वार्कोमा बसले ट्याक्सीलाई किच्दा एघार जना घाइते
काठमाडाैं - ललितपुरको ग्वार्कोमा बस पल्टिएर ट्याक्सीलाई किच्दा एघार जना घाइते भएका छन् । ग्वार्कोस्थित बीएन्डसी अस्पतालअगाडि बुधवार बा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीलाई किचेको प्रहरीले जनाएको छ । त्यसक्रममा बसले मोटरसाइकललाई पनि ठक ...
५२ जना संवैधानिक पदाधिकारीविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
काठमाडौं - संवैधानिक नियुक्ति विरुद्धका रिटमा बुधबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।रिटमा विपक्षी बनाइएकाका तर्फका कानून व्यवसायीको ‘अब्जेक्सन’ पछि सर्वोच्चको संवैधानिक इजलासले रिटभाथिको सुनुवाइ स्थगित गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ...
सेबोनको नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक हुँदै
काठमाडौं - नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक हुने भएको छ । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको छ ।बिहीबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म होटेल हिमालयन कुपन्डोलमा नीति तथा क ...

.gif)