ब्रेकिङ न्युज

राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा प्रियंका रानी जोशी नियुक्त

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकको व्यवसाय प्रवद्र्धनका लागि मिस नेपाल वल्र्ड–२०२२ की विजेता प्रियंका रानी जोशी नियुक्त भएकी छिन् ।सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालि बिच सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख ...

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीद्वारा पदभार ग्रहण

काठमाडौं - चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन्। बुधबार बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन्। उनी बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूल–मालाले स्वागत गरेका थिए।गत सोमबार बसेको मन्त्र ...

खप्तड लघुवित्त र इष्टर्न हाइड्रोपावरले पाए आईपीओ निष्कासन गर्न अनुमति

काठमाडौं - थप २ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् । खप्तडले सर्वसाधारणलाई प्रत ...

विशेष समितिको छानबिन: अनधिकृत व्यक्तिको संलग्नताको प्रमाण नभेटिएको निष्कर्ष

काठमाडौ - संसदीय विशेष समिति करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताको प्रमाण नभेटिएको निष्कर्षमा पुगेको छ । नेपाल प्रहरीको फरेन्सिक ल्याबमा रिकभर गरिएको सीसीटीभी फुटेज हेरेपछि समिति यस्तो निष्कर्षमा पुगेको हो । मंगलबार समितिले रिकभर भएको फुटेज ह ...

डाले घाँसको संक्षिप्त जानकारी

राम प्रसाद गौतम, काठमाडौं - नेपालमा परापूर्वकालदेखि पशुपालन व्यवसाय हाम्रा पुर्खाहरूले गर्दै आएको सर्वविदितै छ । त्यसैले आजको यो युगमा बगितको भन्दा भन्ने तरिकाले पशुपालन व्यवसाय सुरुवात हुन थालेको छ । आधुनिक युगमा पशुपालन गर्दा आधुनिक तरिकाबाट पशु आह ...

पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा, सतर्कता अपनाउन अपील

काठमाडौं - पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो । थप वर्षा हुनसक्ने आकलन गरिएको छ ।ती जिल्ला भएर बहने साना नदीमा ...