ब्रेकिङ न्युज

गठबन्धनकाे संयुक्त अपिलः आपसी मतभेद पन्छाउँदै चुनावमा एकअर्कालाई सहयोग गराैँ

काठमाडौं - सत्तारुढ गठबन्धनका पाँच दलले संयुक्त अपील जारी गरेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णयपछि देशभर असन्तुष्टि बढिरहेका बेला गठबन्धनका शीर्ष नेताहरुले सोमबार संयुक्त वक्तव्य जारी गरेका हुन् ।  प् ...

निर्वाचन चिह्न माग गर्दै दायर रिटमा अन्तरिम आदेशबारे छलफल

काठमाडौं - निर्वाचन चिह्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज अन्तरिम आदेश जारी हुने/नहुनेबारे छलफल हुँदैछ ।न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा मुद्दाको पक्ष र विपक्षको सहभागितामा छलफल हुने भएको हो । मुद्दाको पक्ष पूर्व डीआईजी रमेश ...

बिवेकशिलको घोषणाः काठमाडौं महानगरका मेयर/उपमेयरमा दुबै महिला उम्मेदवार

काठमाडौं - विवेकशिल साझा पार्टीले ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि समिक्षा बास्कोटालाई मेयर तथा कीर्ति तुलाधरलाई उपमेयरको उमेदवार बनाउने निर्णय गरेको छ ।‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिला ...

बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं  - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ । स्थानीय तहको चुनावमा तालमेलको खाकाबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरु जुटेका हुन् । आजको बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेत ...

सत्ता गठबन्धनसँग तालमेल गर्ने लोसपाको प्रयासमा बाधक बन्याे अनुगमन संयन्त्र

काठमाडौं - सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गरेर जाने लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)को प्रयास असफल हुने देखिएको छ ।स्थानिय तह निर्वाचन प्रयोजनका लागि पाँच दलीय गठबन्धनको तयारी र अनुगमन संयन्त्रले गठबन्धन आवद्ध दलहरु बिचमा मात्रै सा ...

बिस्केट जात्राकाे पहिलो दिनमै ढुङ्गा हानाहान

काठमाडौं, भक्तपुर - नयाँ वर्षको आगमनसंँगै सुरु भएको तान्त्रिक विधिबाट मनाइने भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा आइतबारदेखि सुरु भएको छ ।नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिनसम्म स ...