ब्रेकिङ न्युज

ओलीद्वारा नेकपाको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई जिम्मेवारी

फाल्गुन १४, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएका छन् । हाल प्रचण्ड माधव समू ...

पूर्वमन्त्री जोशीको अप्रेसन सकियो, केही दिन अस्पतालमा राख्नुपर्ने

फाल्गुन १४, २०७७

काठमाडौं - मस्तिष्कघात भएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको अप्रेसन गरिएको छ ।पारिवारिक स्रोतका अनुसार नर्भिक अस्पतालमा शल्यक्रिया गर ...

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

फाल्गुन १४, २०७७

काठमाडौं - पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल ...

प्रधानमन्त्री ओलीले डाके मन्त्रीपरिषद् बैठक

फाल्गुन १४, २०७७

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाइएको हो । बैठक ...

पार्टी र नेताहरुको आधिकारिक धारणा सही ठाँउबाट बुझौं

फाल्गुन १४, २०७७

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिक धारणा नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझ्न आग् ...

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पताल भर्ना

फाल्गुन १४, २०७७

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको हो ।शरीरको देब्रेपट्टी समया दे ...

सुनको मूल्य फेरि घट्यो

फाल्गुन १४, २०७७

काठमाडौं - नेपाली बजारमा लगातार घटिरहेको सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भै ...

बिरामी बोकेको जिप दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

फाल्गुन १४, २०७७

काठमाडौं, बेनी - म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।मालिका गाउँपालिका–३ पात्ल ...

चन्द समूहका जिल्ला इञ्चार्ज पुन पक्राउ

फाल्गुन १४, २०७७

काठमाडौं, बेनी - सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँप ...

काठमाडौंको तारकेश्वरमा फेरि बर्डफ्लु संक्रमण,साढे १२ हजार बढी कुखुरा नष्ट

फाल्गुन १४, २०७७

काठमाडौं - काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लु संक्रमण देखिएको छ।पशु सेवा विभागका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटका फार्महरुमा संक्रमण पुष्टि ...

चिनियाँ र भारतीय राजदूतले भेटे देउवालाई

फाल्गुन १४, २०७७

काठमाडौं - नेपालका लागि चिनियाँ र भारतीय राजदूतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । बिहिबार फरक फरक समयमा चिनियाँ राजदूत होउ यान्छी ...

नेकपा कानुनी रुपमा विभाजन नभएसम्म कांग्रेसले सहकार्य नगर्ने

फाल्गुन १३, २०७७

काठमाडौं - प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलागेसम्म सहकार्य नगर्ने भएको छ । प्रतिनिधिसभा पुनःस्थापना ...