ब्रेकिङ न्युज

संविधानको धारा ७६(४) ऐच्छिक होइन बाध्यकारी हो : भीम रावल

जेष्ठ ७, २०७८

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपालको संविधानको धारा ७६(४) ऐच्छिक नभइ बाध्यकारी भएको बताएका छन्।शुक्रबार सामाजिक सञ्जालमार्फत नेता रावलले संविधा ...

कांग्रेस पदाधिकारी बैठक सुरु

जेष्ठ ७, २०७८

काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बैठक सुरु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले वै ...

अक्सिजन प्लान्टका लागि डेढ करोड सङ्कलन, तीन करोड बढीको प्रतिबद्धता

जेष्ठ ७, २०७८

काठमाडौं, कास्की - गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि विभिन्न संस्था तथा व्यक्तिबाट रु ...

स्वास्थ्यकर्मीसहित संक्रमित भेट्न जनप्रतिनिधी घरघरमा

जेष्ठ ७, २०७८

काठमाडौं, तनहुँ - जिल्लाको बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधिहरू स्वास्थ्यकर्मी लिएर कोरोना संक्रमित भेट्न घरघरमा पुगेका छन् । गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा ...

आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना

जेष्ठ ७, २०७८

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउते थप कमजो ...

जसपाले बोलायो संसदीय दलको बैठक

जेष्ठ ७, २०७८

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको बैठक बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले  सरकारले विश्वासको मत लिन सक्ने  राजनीतिक आ ...

राष्ट्रपति भण्डारीद्वारा शपथसम्बन्धी अध्यादेश जारी

जेष्ठ ६, २०७८

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले शपथसम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले शपथसम्बन्धी अध्यादेश २०७८ जा ...

जेठ ९ गते संसद अधिवेशन बोलाउन राष्ट्रतिसमक्ष सिफारिस गर्ने निर्णय

जेष्ठ ६, २०७८

काठमाडौं - सरकारले जेठ ९ गते आइतवारदेखि संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठ ...

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने, नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने

जेष्ठ ६, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई ओलीले संवि ...

६ अंकले बढ्याे नेप्से परिसूचक

जेष्ठ ६, २०७८

काठमाडौं - नेप्से परिसूचक आज ६.३७ अंकले बढेको छ । सामान्य बढेको नेप्सेमा कारोबार रकम भने बुधबारको भन्दा करिब ३ अर्ब रुपैयाँले कमी आएको छ । आज २ करोड १ लाख ३३ हज ...

काठमाडौं उपत्यकामा थप ३ हजार २३२ जनामा कोरोना संक्रमण

जेष्ठ ६, २०७८

काठमाडौं - काठमाडौं उपत्यकामा थप ३ हजार २३२ जनामा कोरोना भाइरस पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण ...

थप ८ हजार ३०५ जनामा कोरोना संक्रमण, १९० जनाको मृत्यु

जेष्ठ ६, २०७८

काठमाडौं - आज देशभर ८ हजार ३०५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशाला ...