ब्रेकिङ न्युज

कमल थापाले भने: ‘राष्ट्रपति महोदय, चुनाव घोषणा होस्’

जेष्ठ ७, २०७८

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान बमोजिम चुनाव घोषणा गर्न माग गरेका छन् । शुक्रबार थापाले प्रधानमन्त्री केपी शर्मा ओली र ...

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधिको अभाव छैन : औषधि उत्पादन संघ

जेष्ठ ७, २०७८

काठमाडौं - नेपाल औषधि उत्पादन संघले कोरोना संक्रमितको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभाव नरहेको जनाएको छ ।संघले शुक्रबार विज्ञप्ती जारी गरी संक्रमितको उ ...

खोप र अक्सिजन प्लान्टका लागि पहल भइरहेको छ : उपप्रम पोखरेल

जेष्ठ ७, २०७८

काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरेलले विभिन्न मुलुकका सरकारसँग सीधै वा व्यावसायिक दुवै माध्यमबाट चाँडै कोभिङ–१९ विरुद्धको खोप र अक्सिजन प्लान्ट ल्याइने ...

काठमाडौं उपत्यकामा २ हजार ४११ जनामा कोरोना संक्रमण

जेष्ठ ७, २०७८

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १,७५२ जना, भक्तपुरमा ...

नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ हजार नाघ्यो

जेष्ठ ७, २०७८

काठमाडौं - नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थपिएका एक सय ७७ जनासहित ज्यान गुमाउनेको सङ्ख्या ६ हज ...

थप आठ हजार ६ सय जनामा कोरोना संक्रमण, ७ हजार ८ सय कोरोनामुक्त

जेष्ठ ७, २०७८

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८६०७  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर ...

प्रधानमन्त्रीमा ओली र देउवाको दाबी

जेष्ठ ७, २०७८

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिएको छ ।  बिहीबार राष्ट्रपति भण्डारील ...

बहुमत हस्ताक्षरसहित प्रधानमन्त्रीमा देउवाको दाबी शीतल निवासमा दर्ता

जेष्ठ ७, २०७८

काठमाडौं - शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी गर्दै १४९ जना सांसदको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । एमाले नेता माधव कुमार नेपालसमेतका ने ...

प्रधानमन्त्रीमा ओलीको दाबी

जेष्ठ ७, २०७८

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।एमालेका १२१ र जसपाका ३२ सांसदको हस्ताक्षर लिएर शीतल निवास पुगेक ...

सात मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीलाई

जेष्ठ ७, २०७८

काठमाडौं - राष्ट्पति विद्यादेवी भण्डारीले  सात मन्त्रालयको थप कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नेगरी तोकेकी छन् ...

विपक्षी गठबन्धनले सरकार दाबी गर्ने, १४९ सांसद तयार रहेको दाबी

जेष्ठ ७, २०७८

काठमाडौं - विपक्षी तीन दलले संविधानको धारा ७६ (५) बमोजिमको सरकार दाबी गर्ने तयारी गरेको छ । तीनै दलले पत्र तयार पारेको कांग्रेसका एक शिर्षनेताले जानकारी दि ...

शीतल निवास पुगे प्रधानमन्त्री ओली

जेष्ठ ७, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवास पुगेका छन् ।सुरक्षा स्रोतका अनुसार उनी केहीबेरअघि त्यहाँ पुगेका हुन् । यता, विपक्षी गठबन्धनका ...