ब्रेकिङ न्युज

वायुसेवा निगमले तिर्‍यो कोषलाई ७३ करोड दायित्व

काठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता बापतको रु ७३ करोडभन्दा बढी भुक्तानी गरेको छ ।निगमले जहाज खरिद बापत दुई कोषलाई तिर्नुपर्ने ऋण दायित्वको भुक ...

कांग्रेस र कम्युनिष्ट नमिलेको भए पञ्चायती निरंकुशता ढल्ने थिएन : प्रचण्ड

काठमाडौं - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर ४ गते हुने निर्वाचनमा संविधान, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताएका छन् ।वाम लोकतान् ...

देउवाजीसँग ‘लाइभ डिबेट’मा आउन तयार छु: ओली

काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले एजेन्डामा आधारित बहसका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिबेटमा आउन तयार रहेको बताएका छन् ।आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै धेरैले सामाजिक सञ्जालमा आफू र ...

मतदाताको अन्तिम नामावली सार्वजनिक, सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा

काठमाडौं - आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा देशका सात प्रदेशमध्ये सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा रहेका छन् । निर्वाचन आयोगका अनुसार बागमती प्रदेशमा कुल ३४ लाख ७१ हजार ४९२ जना मतदाता रहेका छन् । जसमा पुरुष ...

निर्वाचन प्रचारका लागि टाँगिएका ब्यानर हटाउन निर्देशन

काठमाडौं - निर्वाचन आयोगले निर्वाचनको प्रचारप्रसारका लागि टाँगिएका ब्यानर, तुल लगायतका सामग्री तत्काल हटाउन निर्देशन दिएको छ ।निर्वाचन प्रचारका लागि ब्यानर, तुल, भित्तेलेखन प्रतिबन्ध रहे पनि केही क्षेत्रमा प्रयोग भएको पाइएपछि आयोगले प्रमुख जिल्ला अधि ...

कमेडियन अपूर्व क्षितिज पुनः प्रहरी हिरासतमा

काठमाडौं - प्रहरीले कमेडियन अपूर्व क्षितिज सिंहलाई पुनः नियन्त्रणमा लिएको छ ।यसअघि नेवार समुदायमाथि आँच आउनेगरी कमेडी गरेको भन्दै उनीमाथि अनुसन्धान थालिएको थियो ।अनुसन्धान सकिएपछि अदालतमा उपस्थित हुनेक्रममा बिरामी भएपछि उनलाई छोडिएको थियो । त्यही मुद ...