ब्रेकिङ न्युज

सुदूरपश्चिममा माधव नेपालको पार्टी बन्यो सबैभन्दा ठूलो

भाद्र २०, २०७८

काठमाडौं, धनगढी - माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ । आज एमालेका थप तीनजना प्रदेशसभा सदस्य ...

थप १ हजार ८९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

भाद्र २०, २०७८

काठमाडौं - पछिल्लो २४ घन्टामा थप एक हजार ५३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न ...

स्थानीय निर्वाचन अघि सबै दल महाधिवेशनमा केन्द्रीत

भाद्र २०, २०७८

काठमाडौं  - आउँदो वर्ष देशमा स्थानीय तहको निर्वाचनमा हुनेछ । यसअघि २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो । जसअनुसार आउँदो वर्ष देशमा स्थानीय तहको निर् ...

साताको सुरुको दिन आज शेयर बजारमा उच्च गिरावट, नेप्से ५ प्रतिशतले घटेसँगै लाग्यो सर्किट ब्रेक

भाद्र २०, २०७८

काठमाडौं - साताको सुरुको दिन आज शेयर बजारमा उच्च गिरावट आएको छ । नेप्से ५ प्रतिशतले घटेसँगै सर्किट ब्रेक लागेको छ । बजार खुलेदेखि निरन्तर ओरालो लाग्दै नेप् ...

नख्खु कारागारभित्र कैदीबन्दीबीच झडप

भाद्र २०, २०७८

काठमाडौं - ललितपुरस्थित नख्खु कारागारभित्र कैदीबन्दीबीच हानाहान भएको छ । कैदीबन्दीबीच झडप भएपछि जिल्ला प्रहरी परिसर ललितपुरबाट थप सुरक्षा व्यवस्था टोली परिचालन ...

ओलीले दायर गरेका रिटमाथिको सुनुवाइ सर्‍यो

भाद्र २०, २०७८

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) दर्ता अवैधानिक रहेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिट हेर्न नभ्याइने ...

कुलमानविरुद्धको रिट ‘हेर्न नभ्याउने’

भाद्र २०, २०७८

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिट ‘हेर्न नभ्याउने’ सूचीमा परेको छ ।आइतबार प्रधान न्यायाधीश चोलेन ...

नेप्से परिसूचक एक घण्टामै सतप्रतिशतभन्दा माथिले घट्यो,गभर्नरको कारण जनताको लगानी जोखिममा परेको भन्दै राजीनामा माग

भाद्र २०, २०७८

काठमाडौं - साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक एक घण्टामै सतप्रतिशतभन्दा माथिले घटेको छ । कारोबारको पहिलो दिन आज १२ बजेर १२ मिनेट जाँदा ११०.९९ अंकले ...

मोदीको पुत्ला दहन गरे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

भाद्र २०, २०७८

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेकोप्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले मित्रराष् ...

कुलमान घिसिङविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

भाद्र २०, २०७८

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्तिविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ ।उक्त मुद्दाको सुनु ...

बढ्यो सुनचाँदीको मूल्य

भाद्र २०, २०७८

काठमाडौं - आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा अधिकतम ६०० रुप ...

निर्वाचन आयोग र सभामुखविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

भाद्र २०, २०७८

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) दर्ता अवैधानिक रहेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथिको सुनुवाइक ...