ब्रेकिङ न्युज

पहिरोले घर पुरिँदा दुईको मृत्यु

भाद्र २१, २०७८

काठमाडौं,रोल्पा - रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० धवाङको बाम्लामा गएराति पूर्णबहादुर थापाको घर पहिरोले पुरिँदा ७० वर्ष ...

अर्थमन्त्रीले गभर्नरलाई भने: पुँजी बजारको समस्या समाधान गर्नू

भाद्र २१, २०७८

काठमाडाै - शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछ ...

घट्यो सुनको मूल्य

भाद्र २१, २०७८

काठमाडौं - सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । गत आइतबार बजारमा प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार तोलामा ...

देउवाले ‘भद्र सहमति’ विपरित एमसीसी अगाडी बढाएपछि गठबन्धन दल नै आन्दोलनमा

भाद्र २१, २०७८

काठमाडौं - अमेरिकी वित्तिय सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न खोजेको भन्दै नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले सर ...

संखुवासभामा एकै परिवारका ५ जना मृतावस्थामा फेला

भाद्र २१, २०७८

काठमाडौं, संखुवासभा - संखुवासभामा एकै परिवारका ५ जना मृत र एक जना गम्भीर घाईते अवस्थामा फेला परेका छन् । संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर का ...

लगातार परेको वर्षाका कारण आएको बाढीले काठमाडौंमा ३८२ घर डुबानमा

भाद्र २१, २०७८

काठमाडौं - लगातार परेको वर्षाका कारण आएको बाढीले काठमाडौंमा  तीन सय ८२ घर डुबानमा परेका छन् । यस्तै एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।खोला किनारका ब ...

काठमाडौंमा यसपालिकै सबैभन्दा ठूलो वर्षा,२४ घण्टामा १०५ मिलिमिटर पानी पर्याे

भाद्र २१, २०७८

काठमाडौं - काठमाडौंमा यसपालिकै सबैभन्दा ठूलो वर्षा भएको छ । राति २ बजेदेखि काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको छ । मौसमविद् मिनकुमार अर ...

काठमाडौं लगायत देशका विभिन्न स्थानमा लगातार ६ घन्टादेखि वर्षा

भाद्र २१, २०७८

काठमाडौं - काठमाडौं उपत्यकामा आइतबार रातिदेखि नै वर्षा भइरहेकाे छ । साेमबार बिहान पनि वर्षा थामिएकाे छैन । लगातार ६ घन्टाको वर्षाले बागमती र यसका सहायक नदी ...

कांग्रेसको वडा अधिवेशन ३८ जिल्लामा सम्पन्न

भाद्र २०, २०७८

काठमाडौं - नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि प्रारम्भ भएको गाउँ–नगर वडा अधिवेशन ३८ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यत ...

एमसीसी सम्झौता गर्नेहरु नेपाली मन नभएकाहरु हुन् : भीम रावल

भाद्र २०, २०७८

काठमाडौं - नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताएका छन् । उनले एमसीसी सम्झौता गर्नेहरु नेपाली मन भएकाहरु नभएको ...

सुदूरपश्चिममा माधव नेपालको पार्टी बन्यो सबैभन्दा ठूलो

भाद्र २०, २०७८

काठमाडौं, धनगढी - माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ । आज एमालेका थप तीनजना प्रदेशसभा सदस्य ...

थप १ हजार ८९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

भाद्र २०, २०७८

काठमाडौं - पछिल्लो २४ घन्टामा थप एक हजार ५३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न ...