ब्रेकिङ न्युज

विषालु च्याउ खाएर १ जनाको मृत्यु, २ जना गम्भीर

असार ३०, २०७६

अछाम – जिल्लामा जंगली च्याउ र निहुुरो खाँदा १ जनाको मृत्यु भएको छ भने २ जनाको अवस्था गम्भीर रहेको छ ।जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जंगली विषालु च् ...

बाढी, पहिरो र डुबानमा परी ज्यान जानेको संख्या ६५ पुग्यो

असार ३०, २०७६

काठमाडौं - गत मंगलबारदेखि आइरहेको अविरल वर्षा र त्यसपछिको बाढी, पहिरो तथा डुवानका कारण अहिलेसम्म ६५ जनाको मृत्यु भएको पुष्टि भएको छ । प्रहरी प्रधान कार्याल ...

विप्लवसँग वार्ता गर्न तीन सम्पर्क सुत्र

असार ३०, २०७६

काठमाडौं - सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ताको तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली , नेपा ...

‘अरु वर्षको असार २९ जस्तो प्रसन्न मन छैन’ : प्रधानमन्त्री ओली

असार २९, २०७६

काठमाडौँ -  प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रसन्न मन यस पटक हुन नसकेको बताए ...

मौसम : अझै यी स्थानमा भारी बर्षाको संभावना

असार २९, २०७६

काठमाडौं - शुक्रबारदेखि सक्रिय रहेको मनसुन आजबाट कमजोर बन्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।न्यूनचापीय रेखा (वर्षा गराउने वायु) नेपालको तराई भ ...

बाढीपहिरो अपडेटः मृत्यु हुनेको संख्या ५० पुग्यो

असार २९, २०७६

काठमाडौँ - अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परि मर्नेको संख्या ५० पुगेको छ ।  बाढीपहिरोमा परेर २५ जना घाइते भएका छन् ...

पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

असार २९, २०७६

विराटनगर - सप्तकोशी नदीको ब्यारेजमा अहिले सबै ५६ वटै ढोका खोलिएको छ । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले सबै ढोका खोलिएको ब्यारेज प्र ...

वर्षा घट्दो क्रममा, कस्तो हुनेछ आजको मौसम ?

असार २९, २०७६

काठमाडौँ – मध्य र पूर्वी नेपालको तराई भूभाग तथा पश्चिमी नेपालको पहाडी भूभाग नजिकको मध्य र पूर्वको न्यून चापीय क्षेत्र कमजोर अवस्थामा रहेकाले वर्षा घट्दो क्रममा ...

बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिए तीस हजार प्रहरी

असार २८, २०७६

काठमाडौं - मुलुकभर नेपाल प्रहरीका ३० हजार जनाभन्दा बढी कर्मचारी प्रत्यक्ष रुपमा बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यमा खटिएको प्रहरी प्रधान कार्यालय नक्सालले जन ...

अपडेटः बाढी पहिरोमा ज्यान गुमाउनेको संख्या ३० पुग्यो, १८ जना बेपत्ता

असार २८, २०७६

काठमाडौं - बिहीबारदेखि परेको अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइत ...

अपडेटः अबिरल वर्षापछि आएको बाढी र पहिरोमा परेर २८ को मृत्यु, १६ बेपत्ता

असार २८, २०७६

काठमाडौं - अबिरल वर्षापछि मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी अहिलेसम्म २८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घ ...

आइतवारसम्म देशभर मनसुन सक्रिय रहने

असार २८, २०७६

काठमाडौं - मनसुन न्यूनचापीय रेखा मध्य र पूर्वी नेपालको तराई भू–भागमा र पश्चिमी नेपालको पहाडी भू–भाग नजिक अवस्थित रहेकाले आइतवारसम्म देशभर मध्यमदेखि भारी वर्षाको ...