खेलकुद
प्रधानमन्त्री ओलीद्वारा फिफा फर स्कुल अभियानको शुभारम्भ
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको शुभारम्भ गरेका छन्।दशरथ रंगशालामा अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई नि:स्शुल्क फुटबल वितरणको शुभारम्भ गरे ...
एमबाप्पेको जर्सी नम्बर परिवर्तन
काठमाडौं - रियल म्याड्रिडले आगामी २०२५–२६ सिजनको लागि तयारी सुरु गरेको छ।रियल म्याड्रिडमा चार जना खेलाडी थपिएका छन्। फ्रान्को मास्टान्टुओनो बाहेक सबैलाई जर्सी नम्बर दिइएको छ। केही वर्तमान खेलाडीले पनि जर्सी नम्बर परिवर्तन गरेका छन्।यसैबीच रियल म्याड् ...
महिला युरो कप च्याप्पियनको उपाधि इङ्ल्यान्डलाई
काठमाडौं - विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ को जित निकाल्दै इङ्ल्यान्डले लगातार दोस्रोपटक महिला युरोपियन च्याम्पियनसिप–२०२५ उपाधि जितेको छ। आइतबार स्विट्जरल्यान्डमा सम्पन्न फाइनलमा खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिए ...
एनपीएलका लागि खेलाडी अक्सन साउन २४ गते
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि खेलाडी अक्सन साउन २४ गते हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी अक्सन साउन २४ गते हुने जानकारी दिएको हो। क्यानका अनुसार अक्सनका लागि कुल ४५८ नेपाली क्रिकेटरले नाम दर्त ...
विश्वकप छनोटको तयारीका लागि २० खेलाडीसहितको नेपाली टोली बेंगलुरुमा
काठमाडौं-आगामी आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको दोस्रो चरणको तयारीस्वरूप नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतमा बन्द प्रशिक्षण सुरु गरेको छ।सोमबारदेखि सुरु भएको यो अभ्यास सत्र अगस्ट ३ तारिखसम्म भारतको बेंगलुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा जारी रहनेछ ...
साफ यू–२० च्याम्पियनसिप: निर्णायक खेलमा नेपाल बंगलादेशसँग ४-0 गोल अन्तरले पराजित
काठमाडौं - साफ यू–२० च्याम्पियनसिपको निर्णायक खेलमा नेपाल बंगलादेशसँग ४-0 गोल अन्तरले पराजित भएको छ । सागोरिका एक्लैले चार गोल गरेपछि साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम खेलमा बंगलादेशले नेपाललाई फराकिलो अन्तरले हराएको छ ।नेपाललाई ४-० गोलअन्त ...

.gif)