खेलकुद
काभा महिला भलिबल : आज माल्दिभ्ससँग भिड्दै नेपाल
काठमाडौं- काभा वुमन्स नेसन्स भलिबल लिगको अन्तिम खेलमा आज घरेलु टोली नेपाल र माल्दिभ्स भिड्दै छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने खेल अपराह्न ३ः१५ बजे शुरू हुनेछ ।नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा ...
काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित
काठमाडौं- नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत भारतमाथि शानदार जित हासिल गरेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न यो खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो ।नेपाली म ...
पेरिस ओलम्पिक: अहिलेसम्म ४७ देशले जिते पदक
काठमाडौं - जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४७ देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि २७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४७ देशले पदक जितेका छन् ।जसमा चीन ९ स्वर्ण, ७ रजत र ३ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ । त्यस्तै फ्रान्स ...
पेरिस ओलम्पिक: नेपाली पौडीवाज शाहको राष्ट्रिय किर्तिमान
काठमाडौं - नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकमा आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् ।मंगलबार सम्पन्न खेलमा पुरुष १०० मिटर फ्रि–स्टायलमा प्रतिस्पर्धा गरेका शाहले ५१.९१ सेकेन्डको समय निकाल्दै आठ खेलाडी रहेको हिटमा तेस्रो भ ...
महिला एसिया कप : आज भारतसँग खेल्दै नेपाल
काठमाडौं - एसीसी महिला एसिया कप टी–२० क्रिकेटको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ ।यो खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे श्रीलङ्काको दाम्बुला मैदानमा सुरु हुनेछ ।पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको नेपाल दोस्रो खेलमा ...
महिला एसिया कप: सम्झनाको अर्धशतकमा युएईमाथि नेपालको सहज जित
काठमाडौं - श्रीलंकाको डम्बुलामा जारी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले जित हासिल गरेको छ ।नवौँ संस्करणको एसिया कप टी–२० महिला क्रिकेटको पहिलो खेलमा युएईमाथि नेपालले ऐतिहासिक जित निकालेको हो ।टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ...