प्रवास
हमासले गर्यो ४८ बन्दीको ‘बिदाई तस्बिर’ सार्वजनिक, विपिन जोशी पनि समावेश
काठमाडौं-लडाकु समूह हमासले ‘बिदाई तस्बिर’ भन्दै ४८ जनाको तस्बिर सार्वजनिक गरेको छ । यस सूचीमा नेपालका विद्यार्थी विपिन जोशी पनि परेका छन् ।इजरायलले गाजा सहरमा आक्रमण तीव्र पारेसँगै हमासले बन्धक बनाइएका उनीहरुको तस्बिर सार्वजनिक गरेको हो । हमासको दस्त ...
जेनजी आन्दोलनका कारण यूएईले बन्द गर्यो वर्किङ र भिजिट भिसा
काठमाडौं - वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली कामदारका लागि नयाँ भिसा बन्द भएको छ ।यूएईले सोमबारदेखि नेपाली नागरिकका लागि वर्किङ भिसा मात्र होइन, भिजिट भिसा पनि रोक्ने निर्णय गरेको हो ।नेपालमा जेनजी आन्दोलनक ...
बिपिनकी आमा-बहिनी र इजरायली राष्ट्रपति आइज्याकबीच भेटवार्ता
काठमाडौं - हमासद्वारा बेपत्ता बनाइएका बिपिन जोशीका आमा र बहिनीले इजरायली राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् ।बिपिनको रिहाइका लागि पहल गरिदिन मागसहित उनीहरूले जेरुसेलममा राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेकी हुन् । भेटमा आमा पदमा जोशी र बह ...
यूएई सरकारले दियो १२० नेपालीलाई आममाफी
काठमाडौं - संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई सजाय माफ गरेको छ ।नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको हो ।इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा यूएई सरकारले उक ...
विशाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, ३५ जनाको उपचार हुँदै
काठमाडौं,एजेन्सी - कुवेतमा विशाक्त मदिरा सेवन गर्दा ६ जना नेपालीको मृत्यु भएको छ ।त्यस्तै ३५ जना नेपालीको विभिन्न ६ वटा अस्पतालमा उपचार भइरहेको बताइएको छ।गत शनिबारदेखि विशाक्त मदिरा सेवन गरी ६३ जना विदेशीको कुवेतको विभिन्न अस्पतालमा उपचार भइरहे ...
उत्तरकाशी बाढीमा ज्यान गुमाएका र उद्धार गरिएकामध्येमा नेपाली छैनन् : भारतीय प्रहरी
काठमाडौं - भारतको उत्तराखण्ड प्रहरीले उत्तरकाशी जिल्लामा पर्ने धरालीमा गएको भीषण बाढीपहिरोमा ज्यान गुमाएका र उद्धार गरिएकाहरूको सूचिमा कुनै पनि नेपाली नागरिक नरहेको जानकारी गराएको छ ।उत्तराखण्ड प्रहरीले हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थ ...

.gif)