राजनीति

सहकार्यमार्फत अघि बढ्न संसदमा रहेका दललाई सभामुख घिमिरेको आह्वान

काठमाडौं - सभामुख देवराज घिमिरेले संसदमा रहेका दललाई संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद्को गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान गरेका छन् ।संसद दिवसको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले यस्त ...

प्रधानमन्त्री ओली र स्पेनका समकक्षीबीच भेटवार्ता

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच दुईपक्षीय भेटवार्ता भएको छ ।संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प् ...

एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं-प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ ।आइतबार बसेको प्रतिनिधि सभाको बैठकले संघीय निजामती सेवा विधेयक पारित गरेको छ ।उक्त विधेयक पारित गरेसँगै सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् ...

संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं-सघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विधेयक पारित गरियोस भन्ने प्रस्ताव पेश गरे लगत्तै आइतबारको बैठकबाट बहुमतले विधेयक पारित भएको हो ।विधेयक पारित गर्नु अघि अमनलाल ...

आज पनि संसद्‌मा रास्वपाको वेल घेराउ

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहिष्कार गरेको छ ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले संसद् अवरोध गर्द ...

प्रधानमन्त्री ओली स्पेनको मेड्रिटमा, साँझ सेभिल्ला पुग्ने

काठमाडौं-संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिट पुगेका छन् ।प्रधानमन्त्री ओलीलाई मेड्रिटको अडोल्फो सौरेज बराजाज विमानस्थलमा स ...