एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित खबर एक्सप्रेस ५ घण्टा अगाडि Total Shares: 19 काठमाडौं-प्रतिनिधि सभाको बैठक एक साताका लागि स्थगित भएको छ ।आइतबार बसेको प्रतिनिधि सभाको बैठकले संघीय निजामती सेवा विधेयक पारित गरेको छ ।उक्त विधेयक पारित गरेसँगै सभामुख देवराज घिमिरेले अर्को बैठक असार २३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस