अन्तर्राष्ट्रिय
बृद्धाश्रममा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु
काठमाडौं,एजेन्सी-साइबेरियाको केमेरोभो सहरमा रहेको वृद्धवृद्धाका लागि बनाइएको घरमा आगलागी हुँदा २० जनाको मृत्यु भएकोे आपतकालीन सेवालाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाएको छ ।एजेन्सीले अग्नि सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै भवनको दोस्रो तलाको सम ...
फ्रान्सको राजधानी पेरिसमा गोली चल्दा ३ जनाको मृत्यु
काठमाडौं,एजेन्सी-फ्रान्सको राजधानी पेरिसमा शुक्रबार एउटा कुर्द सांस्कृतिक केन्द्रमा गोली प्रहार भएको छ । क्रिसमस पर्व आउन केही घण्टा अगाडि भएको घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । यसबारे जानकारी दिँदै अधिकारीहरूले गो ...
चीनमा एकै दिन ३ करोड ७० लाखलाई कोभिड !
काठमाडौं,एजेन्सी-चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ । यसलाई विश्वमा एकै दिन सबैभन्दा ठूलो संख्यामा महामारी बताइएको छ ।डिसेम्बरको पहिलो २० दिनमा करिब २४ क ...
चीनमा कोभिड बढेपछि भारतमा सार्वजनिक स्थानमा मास्क लगाउन आह्वान
काठमाडौं,एजेन्सी-भारतका स्वास्थ्य मन्त्रीले सार्वजनिक स्थानमा मास्क लगाउने सहित कोभिड–उपयुक्त व्यवहारमा फर्किन आह्वान गरेका छन् । शीर्ष स्वास्थ्य अधिकारीहरूले पनि मानिसहरूलाई खोप लगाउन र बुस्टर डोज लिन आग्रह गरेका छन् । संक्रमणको स्तरमा कमी आएप ...
चीनसँगको विवादित सीमामा भारतीय सेना तैनाथ
काठमाडौं,एजेन्सी -भारतीय विदेशमन्त्री एस जयशंकरले चीनसँगको विवादित सीमामा सेना तैनाथलाई अभूतपूर्व स्तरमा पु-याएको बताएका छन् । भारतले चीनलाई सीमामा यथास्थिति ‘एकतर्फी रूपमा परिवर्तन’ गर्न नदिने उनले बताए ।अरुणाचल प्रदेश राज्यको सीमामा रहेको विवादित क ...
चीनमा अझै पनि कोभिडबाट १० लाखको मृत्यु हुनसक्छ : अध्ययन
काठमाडौं,एजेन्सी-शून्य–कोभिड नीतिबाट चीनको आकस्मिक र न्यून तयारीको बहिर्गमनले चीनमा कोभिडबाट करिब १० लाख मानिसको मृत्यु हुन सक्ने हालै गरिएको एउटा नयाँ अध्ययनले देखाएको छ । देश ठूला सहरहरुदेखि विशाल ग्रामीण क्षेत्रहरुमा फैलिएको संक्रमणको लहरका ...

.gif)