अन्तर्राष्ट्रिय

भारतमा कोभिडः २४ घन्टामा साढे दुई लाख संक्रमित

माघ ३, २०७८

काठमाडौं,एजेन्सी - कोभिडकाे नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतमा कोभिड संक्रमितको संख्या तीव्र बढिरहेको छ । पछिल्लो २४ घन्टामा दुई लाख ५८ हजार जनामा संक्रमण द ...

चीनको मुख्य भूमिमा २.९२ अर्ब भन्दा बढी कोरोना खोपको डोज दिइयो

पुष ३०, २०७८

काठमाडौं,एजेन्सी - चिनियाँ मुख्य भूमिमा बिहीबारसम्म २.९२ अर्बभन्दा बढी कोभिड–१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकले शुक्रबार जनाएको छ ।सन् २०१ ...

सत्ता कब्जा गरेपछि तालिवानले सार्वजनिक गर्‍याे पहिलो बजेट

पुष ३०, २०७८

काठमाडौं,एजेन्सी - तालिवानले अगस्टमा सत्तापलट गरेपछि पहिलो पटक बजेट सार्वजनिक गरेको छ । तर, बजेटमा विदेशी सहयोगबारे केही उल्लेख गरिएको छैन् । सरकारले बुधबार सन् ...

राष्ट्रसंघको प्रतिवेदन: डेल्टा भेरियन्टका कारण भारतमा तीन महिनामा २ लाख ४० हजारको मृत्यु

पुष ३०, २०७८

काठमाडौं एजेन्सी - कोभिडको डेल्टा भेरियन्टबाट भारतमा सन् २०२१ को अप्रिलदेखि जुनसम्म दुई लाख ४० हजार जना मानिसको मृत्यु भएको राष्ट्रसंघको एउटा प्रतिवेदनले जनाएको ...

खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन 'खतरनाक' भाइरस : डब्ल्युएचओ

पुष २९, २०७८

काठमाडौं,एजेन्सी - कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि "खतरनाक भाइरस" भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक ट ...

सोमालियाको राजधानीमा बम बिस्फोट हुँदा ८ जनाको मृत्यु

पुष २९, २०७८

काठमाडौं एजेन्सी - सोमालियाको राजधानी  मोगादिसुमा एउटा कार बम बिस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । विमानस्थल जाने सडकमा भएको सो बिस्फोटमा केही मान ...

भारतमा आज एकैदिन एक लाख ९४ हजार जनामा कोभिड संक्रमण

पुष २८, २०७८

काठमाडौं,एजेन्सी - भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । बुधबार  एकै दिन एक लाख ९४ हजार जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन दे ...

डब्लूएचओकाे चेतावनी: ‘आठ साताभित्र युरोपको आधा जनसंख्या कोभिड संक्रमित’

पुष २८, २०७८

काठमाडौं एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी आठ साताभित्र युरोपको आधाभन्दा बढी जनसंख्या कोभिड संक्रमित हुने चेतावनी दिएको छ । कोभिडको नयाँ भेरिय ...

सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण

पुष २७, २०७८

काठमाडौं,एजेन्सी  - अमेरिकाका एक मानिसमा सुँगुरको मुटु प्रत्यारोपण भएको छ । डेभिड बेन्नेट नाम गरेका अमेरिकी नागरिकमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण ...

श्रीलंकाका सांसदले चीनका राष्ट्रपतिलाई लेखे सनसनीपूर्ण पत्र

पुष २७, २०७८

काठमाडौं,एजेन्सी - चीनले आफ्नो मुलुकलाई ऋणको पासोमा पारेको आरोप लगाउँदै श्रीलंकाका सांसद एवं पूर्वशिक्षा मन्त्रीले चिनियाँ राष्ट्रपतिलाई सनसनीपूर्ण पत्र ले ...

काेभिड खाेपले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ : अध्ययन

पुष २६, २०७८

काठमाडौं,एजेन्सी - बालबालिकामा कोभिडविरुद्ध लगाइने खोपले बच्चाको रोग र मृत्युदर घटाउनुको साथै वयस्कलाई पनि फाइदा गर्ने अस्ट्रेलिया र क्यानडाको एउटा अध्ययनले जना ...

भारतीय संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण

पुष २५, २०७८

काठमाडौं,एजेन्सी - भारतमा संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ । अधिकारीहरूका अनुसार कर्मचारीहरूला ...