अपराध

नख्खु कारागारबाट भागेका एक कैदीबन्दी घरमा पुगेर श्रीमतीको गरे हत्या

काठमाडाैं - गत भदौ २४ गते ललितपुरको नख्खु कारागारबाट भागेका एक जना कैदीले आइतबार घर पुगेर श्रीमतीको हत्या गरेका छन् ।जेनजी आन्दोलनका क्रममा सहकारी ठगीकाे अभियाेग लागेकाे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएपछि भागेका ती कैदीले श्र ...

आत्मदाहको प्रयास गरेका रुवी हत्याका आरोपी पासवान काठमाडौं रेफर

रौतहट - रौतहटको माधवनारायण नगरपालिका-२ मुडबलवाकी रुबी साहको हत्या प्रकरणका मुख्य अभियुक्तलाई थप उपचारका लागि बर्न अस्पताल पठाइएको छ ।आत्मदाहका कारण गम्भीर अवस्थामा रहेका अभियुक्त लक्ष्मण पासवानलाई थप उपचारका लागि बर्न अस्पताल लगिएको हो । उनले गाउँदेख ...

सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत

 रौतहट - रौतहट सदरमुकाममा आज बिहान सुटकेसभित्र फेला परेको युवतीको शवको सनाखत भएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उक्त शव रौटहटको माधव नारायण नगरपालिका-२ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको अनुसन्धानका क्रममा खुलेको ह ...

रौतहटमा सुटकेशभित्र महिलाको शव फेला

रौतहट - रौतहटको गौर नगरपालिका–९ स्थित गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालाबा मोड नजिक आइतबार बिहान सुटकेशभित्र एक महिलाको शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार रस्सीले बाँधिएको अवस्थामा भेटिएको सो सुटकेश खोल्दा भित्र अज्ञात महिलाको श ...

श्रीमतीको हत्या गरी बक्स पलङ भित्र शव लुकाएर फरार भएका श्रीमान पक्राउ

काठमाडौं - गोंगबुमा श्रीमतीको हत्या गरी बक्स पलङमा लुकाएर भारत भाग्न लागेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–२ भंगालका २८ वर्षीय सन्तोष सेन्चुरी छन् । सेञ्चुरीको स्थायी घर भने काभ्रेको भुम्लु रहेको खुलेको छ ।उनल ...

हवाई फायर गरेर दुईजना लागूऔषध कारोबारी पक्राउ

काठमाडौं- प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गर्न सप्तरीमा हवाई फायर गरेको छ । डाक्नेश्वरी–७ मा हवाइ फायर गरेर प्रहरीले दुई जना लागूऔषध कारोबारीलाईलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बडिवीरपुरऔ–१ का विशाल राय र डागनेश्वरी–७ का मनोज राय रहेका प्रहरील ...