अपराध

कल्याणपुर नगरपालिकाका मेयर एकलाख घुससहित कार्यालयबाटै पक्राउ

काठमाडौं,जनकपुरधाम-सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो । ...

भिनाजुले गोली हानी गरे सालीको हत्या

 विराटनगर - सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा गएराति एक १८ वर्षीया युवतीको गोली प्रहार गरी हत्या गरिएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अर्सी खातुनलाई आफ्नै भिनाजु आजात मिया जटले गोली हानेका हुन् । प्रारम्भिक अनुसन्धानमा टाउकोमा नज ...

भोजपुरमा ज्वाइँले गरे श्रीमतीसहित सासू ससुरा र सालोको हत्या (अपडेट )

काठमाडौं-भोजपुरको रामप्रसादराई गाँउपालिका-२ को धोर्लेखानीमा एकजनाले श्रीमतीसहित चारजनाको हत्या गरेका छन्।भोजपुर नगरपालिका- २ घर भएका राजेन्द्र राईले श्रीमती, सासूससुरा र सालोको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श् ...

क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिकसहित ५२ जना पक्राउ

काठमाडौं - क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा ६ चिनियाँ नागरिकसहित ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चीनको गाङदोङ प्रान्तका झाङ लुन, चेन जीहाओ, लिन डे, सु झेङ, लिउ झेउन र झु लिङहु रहेका छन् ।गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप् ...

एक हजार ७४ किलो गाँजा र साढे दुई किलो अफिमसहित सात जना पक्राउ

काठमाडौं-प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध गाँजा र अफिमसहित सात जनालाई पक्राउ गरेको छ ।लागूऔषध नियन्त्रणको अभियानअन्तर्गत लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङको टोलीले ५४ बोरा अवैध लागूऔषध गाँजा फेला परेको हो।मकवानपुरको क ...

शवदाह मेसिन खरिदमा भ्रष्टाचार, कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आइतबार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको अख्ति ...