पत्रपत्रिकाबाट

प्रधानन्यायाधीशकाे प्रस्ताव: 'सम्मानजनक बहिर्गमन चाहन्छु'

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशहरूलाई आफूले सम्मानजनक बहिर्गमन चाहेको बताएका छन् । आइतबार सर्वोच्च अदालतका आन्दोलनरत न्यायाधीशको तर्फबाट छलफलका लागि गएका न्यायाधीशहरुकोसँगको छलफलमा जबराले ‘सम्मानजनक बहिर्गमन’को प्रस्त ...

निजामती सेवा ऐनबारे सरकारले ल्याउने भयो अध्यादेश

काठमाडौं - सरकारले संसद्को राज्य व्यवस्था समितिले पास गरेको संघीय निजामती सेवा ऐन केही परिमार्जनसहित अध्यादेशबाट जारी गर्ने गृहकार्य अघि बढाएको छ । विभिन्न गतिरोधका कारण संसद्बाट ऐन ल्याउन नसकेपछि सरकार अध्यादेशको बाटोमा लागेको हो। भदौ २३ बाट सुरु भए ...

जाडोसँगै मौसमी फ्लुको जोखिम

काठमाडौं - जाडोयामसँगै मौसमी फ्लुको जोखिमसमेत बढ्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् । मौसम परिवर्तनको क्रममा देखिने फ्लुका कारण विगतका वर्षमा कतिपयका मृत्युसमेत भएकाले वृद्ध, दमका दीर्घरोगी, श्वासप्रश्वासका रोगी, ज्येष्ठ नागरिक, गर्भवती, ...

बारको अल्टिमेटम राणाले नमान्ने

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेपाल बार एसोसिएसनको अल्टिमेटम नमान्ने मुडमा पुगेका छन् । प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको भन्दै नेपाल बारले राजीनामा गर्न पाँचदिने अल्टिमेटम दिएको छ । तर, प्रधानन्यायाधीश सर्वोच्चमा निरन्तर ...

नेपाल–भारत आउनजान परिचयपत्र व्यवस्था गर्ने तयारी

काठमाडौं - सरकारले सीमा सुरक्षामा कडाइ गर्दै दुवै देशका नागरिकलाई सीमा क्षेत्रबाट आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्न भारतसँग प्रस्ताव गर्ने भएको छ। नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध घुसपैठ हुँदा सुरक्षा चुनौती बढेको भन्दै सरकारले भारत स ...

महँगियो ग्यास, सस्तियो बिजुली

काठमाडौं - नेपालीका लागि विद्युतीय चुलोमा खाना पकाउन अब सहज हुने भएको छ । विद्युत अभाव र महँगो महसुल रहेको अवस्थामा हालै माथिल्लो तामाकोसीलगायतका आयोजना नेपाल विद्युत प्राधिकरणको प्रणालीमा थप भएपछि वर्षायाममा मुलुक बिजुलीमा आत्मनिर्भर  भएको छ ।& ...