पत्रपत्रिकाबाट
प्रधानन्यायाधीलाई महाअभियोग लगाउन तयार छैन सत्तापक्ष
काठमाडौं - प्रधानन्यायधीश चालेन्द्रशमशेर जबराले मन्त्रीमा आफ्नो कोटा माग गरेको विषयसँगै न्यायालयभित्रको विवाद उत्कर्षमा पुगेको छ । प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्च अदालतका न्यायाधीशहरु, नेपाल बार एसोसियसन, कानुनविद्, कानुन व्यवसायी सबैले तत्काल ज ...
उपत्यकाका सार्वजनिक सवारी भाडादर अवैज्ञानिक, ठगिए यात्रु
काठमाडौं - उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनले सवारी भाडा तोकिएभन्दा बढी लिएर यात्रुलाई ठगेको गुनासो बढेपछि ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले अनुगमनलाई तीव्र पारेको छ । राजधानीमा चल्ने छोटो दूरीका सवारीसाधनले ५ किलोमिटर यात्रामा २ र १० किमि ...
अघोषित बहिष्कारले इजलास प्रभावित
काठमाडौं - प्रधानन्यायाधीश प्रकरणलाई लिएर निरन्तर छलफलमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरू इजलासमा नबसेपछि बुधबार पनि मुद्दाको सुनुवाइ प्रभावित भयो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक आचरणमाथि सार्वजनिक रूप ...
विराटनगर डिपोमा १४ लाख लिटर डिजेल भण्डारण थपिँदै
काठमाडौं - डिजेल भण्डारण क्षमता कम भएपछि नेपाल आयल निगमले विराटनगर डिपोमा रहेका मट्टीतेल भण्डारण ट्यांकलाई डिजेल भण्डारण ट्यांकमा परिणत गर्ने भएको छ। मट्टीतेलको खपत कम हुँदै गएपछि निगमले करिब १४ लाख लिटर (१४ सय किलोलिटर) क्षमताका मट्टीतेल ट्यांकलाई ड ...
खपत बढाउन प्रोत्साहन हुने गरी लागू भयो नयाँ विद्युत् महसुल दर
काठमाडौं - विद्युत् नियमन आयोगले प्रचलित विद्युत् महसुल दरलाई औसतमा १ दशमलव शून्य ४ प्रतिशतले घटाएर नयाँ दर लागू गरेको छ । आयोगले निर्यातबाहेकका उपभोक्ताको हकमा उक्त अनुपातमा महसुल दर घटाएको हो ।नेपाल विद्युत् प्राधिकरणले गत भदौ १५ गते नयाँ विद्युत् ...
चिनीको मूल्यमा मनपरी
काठमाडौं - चाडपर्वको समयमा सरकारी कम्पनीसँग चिनीको अभाव भएको मौका छोप्दै व्यापारीहरूले मनपरी रूपमा चिनीको मूल्य बढाएका छन् । दशैं अघिसम्म प्रतिकिलो ९० रुपैयाँ रहेको चिनीको मूल्य तिहार शुरू हुन लाग्दा प्रतिकिलो ९५ देखि १ सय रुपैयाँसम्म पुगेको बताइएको ...