शिक्षा
काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्ति नदिने विद्यालयहरुको सूची सार्वजनिक
काठमाडौं - काठमाडौं महानगरपालिकाले दश प्रतिशत छात्रवृत्ति नदिने निजी विद्यालयहरुको सूचि सार्वजनिक गरेको छ ।सार्वजनिक गरेका विद्यालयको सूचिमा ३ सय ४२ वटा विद्यालय परेका छन् । महानगरपालिकाले यही जेठ १० गते निजी विद्यालयहरुले १० प्रतिशत छात्रवृत्ति प्रद ...
दिवा खाजाले सामुदायिक विद्यालयमा बढ्यो विद्यार्थीको नियमितता
सिरहा-सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थी नियमित पठनपाठनमा आउन थालेका छन् । केही दिन पहिले नगर कार्यपालिकाको बैठकबाट विद्यालयमै खाजा खुवाउनुपर्ने निर्णय गरिएको थियो ।& ...
विराटनगरका विद्यालय आज र भोलि बन्द
विराटनगर-विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्था दुई दिन बिदा दिने निर्णय गरेको छ। अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ भएपछि विदा दिने निर्णय गरेको हो।गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा स ...
विद्यार्थीलाई दिवा खाजामा जंग फुड दिन नपाइने
काठमाडौं - सरकारले विद्यालयले विद्यार्थीलाई दिइँदै आएको दिवा खाजामा जंग फुट बन्द गरेको छ।अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै शिक्षातर्फ विद्यार्थीलाई दिइँदै आएको दिवा खाजामा जंग फुट बन्द गरिएको बताए। ...
अध्यापन अनुमतिपत्रको लागि सवै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने
काठमाडौं-सरकारले अध्यापन अनुमतिपत्रको लागि शिक्षा संकायको अनिवार्यता खारेज गर्दै कानुन निर्माण गर्ने भएको छ।आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री डा प्रकाश शरण महतले अध्यापन अनुमतिपत्रको परीक्षामा सबै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलि ...
सरकारले असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने
काठमाडौं-सरकारले यस वर्षदेखि असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो । २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ ...