शिक्षा

एसइईको पूरक परीक्षा साउन २६ र २७ गते हुने

काठमाडौं-माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ ।अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम ...

काठमाडौं महानगरले माग्यो छात्रवृत्तिका लागि आवेदन

काठमाडौं-काठमाडौं महानगरपालिकाले कक्षा ११ अध्ययन गर्नेहरुसँग छात्रावृत्तिको लागि आवेदन मागेको छ । शुक्रबार सार्वजनिक सूचना निकालेर महानगरले कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । ‘कक्षा १ ...

एसइईमा २२ हजार ४७५ विद्यार्थीले ल्याए ३.६० देखि ४.०० जिपिए

काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाको नतिजा सार्वजनिक गरेको छ। २२ हजार ४७५ विद्यार्थीले ३.६० देखि ४.०० जिपिए ल्याएका छन्।त्यस्तै ३.२० देखि ३.६० सम्म  जिपिए ल्याउनेको संख्या ५५ हजार ०६९ रहेको पनि बो ...

एसईईको नतिजा सार्वजनिक

काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।बोर्डले २०७२ सालको लेटर ग्रेडिङ निर्देशिका अनुसार नै नतिजा सार्वजनिक गरेको हो । एसईईको परीक्षा गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो ।देशभरका दुई ह ...

एसईईको नतिजा प्रकाशनका विषयमा निर्णय गर्न बोर्डको बैठक बस्दै

काठमाडाैं - राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । एसईईको नतिजा प्रकाशनका विषयमा निर्णय गर्न बैठक बस्न लागेकाे हाे ।२०७९ सालको एसईई परीक्षाको नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न आज दिउँसो बोर्डको बैठक बोलाइएको जनाइएकाे छ । बोर्डको बैठकपछि न ...

एसइईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा परीक्षा बोर्ड

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ । नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प ...