शिक्षा
नीजि स्कुलका शिक्षकलाई सरकारी सरह तलब सुबिधा दिन मेयर शाहकाे निर्देशन
काठमाडाैं-काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले निजी बिधालयले पनि सरकारी स्कुल सरह शिक्षकहरूलाइ तलब भत्ता दिनुपर्ने जनाएका छन् । संस्थागत (निजि) बिधालयले शिक्षकहरूलाइ कानुन सम्मत तलब नदिएकाे गुनासाे गरे पछि मेयर शाहले सार्बजनिक र ...
विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर कडाइका साथ लागु गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागु गर्न निर्देशन दिएका छन् । मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४ औँ वार्षिक दिवस बैठकला ...
हिसान शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौं-उच्च अदालत, पाटनले हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ ।काठमाडौं महानगरपालिकाले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) त्यसविरुद्ध अदालत गएको थियो ।न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले हिसानको पक्षम ...
आजदेखि सामुदायिक बिद्यालय अनिश्चितकालिन बन्द हुने
काठमाडौं-आजदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द हुने भएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबार देखी अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो । बिद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगी ...
आरुखर्क माविको प्रधानाध्यापकमा खतिवडा नियुक्त
नुवाकोट-श्री आरुखर्क माध्यमिक विद्यालय बेलकोटगढी -१, नुवाकोटको प्रधानाध्यापकमा सुदर्शन खतिवडा नियुक्त भएका छन्।विद्यालयका प्रधानाध्यापक दिपेन्द्र पौडेलले आफ्नो व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएपछि रिक्त रहेको सो पदमा खतिवडा नियुक्त भएक ...
मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र गर्न त्रिविको आग्रह
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले एक आपसमा मर्ज हुन चाहाने क्याम्पसका लागि समयसिमा तोकेर निवेदन आब्हान गरेको छ ।विश्वविद्यालयले आज जारी गरेको सुचना अनुसार आपसमा गाभिइ समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न समयसिमा तोकिएको हा ...