ब्रेकिङ न्युज
करको दर हेरफेर प्रकरण : अर्थमन्त्री वाग्लेले धम्की दिएको एमाले र नेकपाको आरोप
काठमाडौं - नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले करका दर हेरफेरको विषय उठाउँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले व्यक्तिगत रिसइबीको ढंगले प्रस्तुत भएको बताएका छन् ।शुक्रबारको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले भने–‘अर्थमन्त्रीज्यू धेरै नै आक्रोशि ...
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।प्रधानमन्त्रीको सचिवलयका अनुसार आज दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित ...
कोशी र मधेस प्रदेशसहित पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं - देशका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी र मधेश प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा मौसममा आंशिकदेखि साधारणतया बदली रहने देखिएको छ । विभागका अनुसार आज दिउँसो कोशी र मधेस प्रद ...
एसियाको दक्षिण कोरियासँग हार्यो युरोपको चेक टोली
काठमाडौं - फिफा विश्वकपमा दक्षिण कोरियाले चेकियामाथि जित हासिल गरेको छ ।२० वर्षपछि विश्वकपमा पुनरागमन गरेको चेकिया दक्षिण कोरियासँग २-१ गोलले पराजित भएको हो ।खेलको दोस्रो हाफको ५६ औँ मिनेटमा चेकियाका कप्तान लेडिस्क्लाभ क्रेज्कीले हेडर मार्फत गोल गर्द ...
संखुवासभामा ४ रेक्टर स्केलको भूकम्प
संखुवासभा - संखुवासभाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ः३१ बजे ४.० रेक्टर स्केलको भूकम्प मापन गरिएको हो।भूकम्पको केन्द्रबिन्दु च्याम्ताङ आसपास रहेको जनाइएको छ । भूकम ...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं - संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्नेछन् । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्र ...

.gif)