ब्रेकिङ न्युज
बागमती प्रदेश कमिटीसँग सुझाव लिँदै कार्यदल, लगत्तै गुण्डुमा ओलीसँग छलफल
काठमाडौं - नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठक समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। बैठकलगत्तै सोही स्थानमा निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको आयोजनामा बागमती प्रदेशस्तरीय भेला सुरु भएको छ।कार्यदलका संयोजक रामबहादुर थापा बादलसहितको स ...
पशुपतिमा एक साधुको हत्या गरेर फरार भएका अर्का साधु पक्राउ
काठमाडौं - पशुपति क्षेत्रमा बस्दै आएका एक साधुको हत्या गरेको आरोपमा अर्का साधु पक्राउ परेका छन्। पक्राउ पर्नेमा दर्वेनाथ भनिने सुविन रानामगर रहेका छन्। गत फागुनमा काठमाडौं महानगरपालिका-८ पशुपति १५ नम्बर शिवालयमा सन्तोष गिरी भनिने सन्तोष परि ...
रावल आयोग प्रतिवेदन कार्यान्वयन गर्न ८ सदस्यीय सहजीकरण समिति गठन
काठमाडौं - सरकारले ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) २०५२’ को प्रतिवेदन कार्यान्वयन अघि बढाउन सहजीकरण समिति गठन गरेको छ।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागका ...
सेफ सन्तोष साह ठगी र चेक अनादर आरोपमा पक्राउ
काठमाडौं-सेफ सन्तोष साह पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई जनकपुरबाट पक्राउ गरेको हो। गएराति उनलाई पक्राउ गरिएको हो।साहमाथि गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा पक्राउ गरिएको हो। उनीसँगै सोह ...
विश्वकपमा अमेरिकाको विजयी सुरुवात, पाराग्वेमाथि ४–१ को जीत
काठमाडौं - विश्वकप फुटबल अन्तर्गत शनिबार बिहान खेलिएको खेलमा आयोजक राष्ट्र अमेरिकाले विजयी सुरुवात गरेको छ ।पाराग्वेलाई ४–१ गोल अन्तरले स्तब्ध पार्दै अमेरिकाले विजयी सुरुवात गरेको हो । खेलको पहिलो हाफको सात मिनेटमा पाराग्वेले आत्मघाती गोल गरेको थियो ...
विश्वकप: क्यानडाको पहिलो अंक, बोस्निया निराश
काठमाडौं - काइल लारिनले दोस्रो हाफमा गरेको गोलमा क्यानडाले फिफा विश्वकप २०२६ को तेस्रो खेलमा बोस्निया एन्ड हर्जगोभिनासँग बराबरी खेल्दै अंक खोसेको छ ।क्यानडाको टोरन्टो स्टेडियममा भएको खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ को बराबरी ...

.gif)