ब्रेकिङ न्युज
यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
काठमाडौं - सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को २०८३ असार मसान्तसम्म म्याद थप गर्ने भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय गरेको हो। यसैगरी सरकारी तथा सार्वजनिक जग्गा छानब ...
डाका चोरी मुद्दामा ६ वर्ष जेल सजाय तोकिएका खड्का पक्राउ
धनगढी - डाका चोरी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक अभियुक्तलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार डाका चोरी मुद्दामा ६ वर्ष कैद र ३३ हजार ७५० रुपैयाँ जरिवाना सजाय तोकिएका धनगढी उपमहानगरपालिका–१८ निवासी ...
भ्रमणको लागि बेइजिङ जाँदै परराष्ट्रमन्त्री खनाल
काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल जेठ ३१ गते बेइजिङ जाने भएका हुन् । बेइजिङ भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले समकक्षी वाङ यीलगायत चि ...
कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू लगभग अन्तिम चरणमा पुगेकालेबोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयार ...
सदनमा हर्कको प्रश्न : रक्षामन्त्री कहाँ हुनुहुन्छ ?
काठमाडौं - श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले देशको रक्षामन्त्री को हो भन्दै प्रश्न गरेका छन् ।आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउन यस्तो भनेका हुन् ...
अर्थमन्त्रीले करका दर हेरफेर गरेको खुल्लामखुल्ला स्वीकार्नुभो, संसदीय छानबिन हुनुपर्छ : नेकपा
काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समितिको माग गरेको छ ।बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका सांसद वर्षमान पुनले सो माग गरेका हुन्।पूर्व अर्थमन्त्री समेत रहेका पुनले अर्थमन्त्री वाग्ले ...

.gif)