ब्रेकिङ न्युज

संसद बैठकमै एमाले सांसदले गरे आइतबारको बिदा हटाउन माग

काठमाडौं - नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले हप्तामा दुई दिन बिदा दिने व्यवस्था हटाउन माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आइतबार पनि बिदा दिँदा सेवाग्राहीलाई अफ्ठ्यारो भएको बताए । उनले भने–‘सेवाग्राहीलाई कति मर्का ...

मन्त्रालयका लागि पर्याप्त बजेट नपुगेको गृहमन्त्री गुरुङको गुनासो

काठमाडौं - गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालयका लागि पर्याप्त बजेट विनियोजित  नभएको गुनासो गरेका छन् ।बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् । गृहमन्त्री गुरुङले सुशासन कायम ...

ज्ञानेन्द्र शाहीले सदनमै भने : करका दर हेरफेरबारे अर्थमन्त्रीले झुट बोले

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीले संसदीय समितिमा झुट बोलेको दाबी गरेका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर छलीका विषयमा झुट बोलेको दाबी ...

आजदेखि सुरु हुँदै फुटबलको महाकुम्भ

काठमाडौं - विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ आज मध्यराति सुरु हुँदै छ। लोकप्रियताका हिसाबले विश्वकप फुटबल सबभन्दा ठुलो खेल आयोजना हो। प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदै हु ...

देशभर चार सडक पूर्ण बन्द, दुई एकतर्फी सञ्चालन

काठमाडौं - लगातारको वर्षा र बाढी–पहिरोको जोखिम बढेसँगै देशका विभिन्न भागमा सडक अवरुद्ध हुने क्रम बढेको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार आज मात्र देशभर चार प्रमुख सडक पूर्ण रूपमा बन्द भएका छन् भने दुई सडकखण्डमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेका छन ...

संघीय संसद अन्तर्गत दुवै सदनकाे बैठक आज बस्दै

काठमाडौं - संघीय संसद् अन्तर्गत प्रतिनिधि र राष्ट्रियसभा दुवै सदनकाे बैठक बिहीबार बस्दैछ ।संसद सचिवालयले प्रतिनिधिसभाकाे बैठक बिहान ११ बजेदेखि शुरु हुने जनाएकाे हाे । बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहने भएकाे छ। बैठकमा बिहीबारै अ ...