ब्रेकिङ न्युज

उद्धार र राहतमा सहभागी हुन देउवाको आग्रह

काठमाडौं - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकहरूलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गरेका छन् ।सभापति देउवाले सोमबार ए ...

बाढी पहिरोमा मृत्यु हुनेको संख्या ६७ पुग्यो, ३० जना बेपत्ता

काठमाडौं - शुक्रबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्‍न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ।  नेपाल प्रहरीले जारी गरेको पछिल्लो विवरण अनुसार हाल सम्म २६ जना महिला र ४१ जना  पुरुषको बाढीको कारण ...

गेस्ट हाउसबाट पेस्तोलसहित ३ जना पक्राउ

काठमाडौं - महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मित्रनगर बसपार्कको एउटा गेस्ट हाउसबाट इटालियन पेस्तोलसहित तीन जनालाई आइतबार साँझ पक्राउ गरेको छ।हतियारसहित केही व्यक्तिहरू होटलमा रहेको जानकारी पाएपछि गएको टोलीले ‘मेड इन इटाली’ लेखिएको अटोमेटिक पेस्तोल ...

भरिएको कुलेखानी खोलिँदै, वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह

काठमाडौँ - अत्याधिक पानी परेपछि देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भनेर चिनिने कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ । कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँप ...

धादिङमा बाढीले निर्माणाधीन सिमेन्ट उद्योग बगायो, पाँच मजदूर बाढीमा फसे

धादिङ - बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ ।   ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएक ...

विषालु च्याउ खाएर १ जनाको मृत्यु, २ जना गम्भीर

अछाम – जिल्लामा जंगली च्याउ र निहुुरो खाँदा १ जनाको मृत्यु भएको छ भने २ जनाको अवस्था गम्भीर रहेको छ ।जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जंगली विषालु च्याउ खाँदा स्थानीय ६ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो ।आइतवार बेलुका जंगली च्याउ र निहु ...